arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

अर्घाखाँची सेवा समाज कतारको २१ बैठक सम्पन्न, मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोगtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)

टेक राज थापा 

कतार । अर्घाखाँची सेवा समाज कतारले २१ औ बैठक सम्पन्न गरेको छ । अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा संस्थाका प्रमुख सल्लाहकार क्रान्ति सिंह विशेष सल्लाहकार जितेन्द्र पाण्डे साथै कार्यसमिति तथा जिल्ला बासीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो ।


भूमिकास्थान नगरपालिका - ३ ढाकावाङ घर भई हाल सन्धिखर्कमा बसोबास गर्दै आएकी गायिका  जलजला परियार दुबै मृगौलाले काम गर्न छाडेपछि अहिले काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगन्जमा उपचार गरिरहेकी छन । जलजलाको घरको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकोले सहयोगको लागि विभिन्न सामाजिक सञ्जालहरु निजको परिवारले अपिल गरेका थिए । 

उनी प्रतिस्पर्धी नेपाली तारा सिजन ३ कि उज्ज्वल एक तारा पनि हुन । समाजले शिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरेको छ ।  उक्त बैठकमा उपस्थित जिल्ला बासी सुभचिन्तहरुबाट आर्थिक रकम सङ्कलन गरि सस्थाको अध्यक्षलाई हस्तान्तरण गरि उक्त पीडितको बैंक खाता जम्मा गर्ने जिम्मा दिएको थियो ।


अन्तमा समाजका अध्यक्ष ठाकुर कुमार परियारले उपस्थित सम्पुर्णमा सहयोगीहरु प्रति विशेष धन्यवाद प्रकट गर्दै सौहार्द बाताबरण सम्पन्न गर्नु भएको थियो । बैठक सञ्चालन महासचिव टेक राज थापाले सञ्चालन गर्नु भएको थियो ।

उक्त बैठकमा विभिन्न ब्याक्तित्वहरुबाट सङ्कलित रकम क.री ६१८/- यसै सस्थाका अध्यक्ष मार्फत पीडित Account holer name of जलजला परियार नारायण बहादुर दर्जीको खाता नेपाली १७ हजार १६ रुपैया उन्चालीस पैसा Sanima Bank Naxal main branch जम्मा गरेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
कुवैत स्थित नेपाली दुतावासमा १०१ औ लक्ष्मी जयन्ती सम्पन्न/बिदेश स्थित नेपाली कुटनैतिक नियोगमा पहिलो साहित्यिक कार्यक्रम भएको ठहर
अष्ट्रेलियाको सिड्नीस्थित अदालतले नेपालमा बालयौन दुराचार गरेको आरोपमा पक्राउ परेका अष्ट्रेलियन नागरिकालाई १५ महिना जेल सजाय
सिक्किमका प्रबुद्ध साहित्यकारहरुको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज च्याप्टर गठन
स्पेनमा कपिलबस्तु दिवस अभियानको राष्ट्रिय समिति
अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भेला सम्पन्न
बिबिध समस्याका कारण आपतमा परेपछी १० नेपाली महिला यूएई दुतावासको शरणमा
कतार, संयुक्त अरब इमिरेट्स, कुवेत र साउदी अरब जान अब सम्बन्धित नेपाली दूतावासको पूर्वस्वीकृति लिनुपर्ने
खाडि राष्ट्रमा काम गर्ने वास्तविक शोषित पिडित लाई सरकारले क्षतिपुर्ति दिनु पर्छ
भुटानी शरणार्थीलाई तेस्रो मुलुक पठाउने क्रम जारी, बेलायतमा ८२ ले शरण पाए
आत्महत्या गरी ज्यान गुमाएकी नेपाली महिलाको शब ३ महिना पछी नेपाल पुग्यो
यूएईमा विमोचन,कला प्रदर्शनका बिच भब्य साङ्गितिक मनोरञ्जन सहित १०१ औं देवकोटा जयन्ति मनाइने
लिबियामा १८ दिन देखी कामविहिन भएका ६७ नेपाली कामदार बन्धक
एन आर एन कुवैतले हिमालयन बैंकका कुवैत प्रतिनिधि शैलेन्द्रमान श्रेष्ठलाई कदर पत्रका साथ सम्मान र विदाई
चीनमा नेपालीहरुले हर्षोउल्लासका साथ दसैँ मनाए
साउदी अरेवियामा सोमवार भएको रेल दुर्घटनामा मारिने नेपालीहरुको नाम थाहा भएपनि ठेगाना खुल्न सकेन
पत्रकार थपलियाको उपचारार्थ यूएईबाट आर्थिक सहयोग
नेपाली जनप्रगतिशील मंच, यु.ए.ई.को आबुधाबी क्षेत्रीय भेला सम्पन्न
२ बर्षदेखि कुवेतमा अलपत्र परेकि नेपाली क्रिकेटटीमका उपकप्तानकि आमाको निबेदन दुतावासमा दर्ता
हङकङ प्रहरीको गोलीबाट मारिएका दिलबहादुर लिम्बूको हत्यालाई कानुनसम्मत भएको फैसला
यूएईंमा ह्र्दयघात बाट एक नेपालीको मृत्‍यु / सहयोगका लागि अपिल
http://go.oclaserver.com/afu.php?zoneid=1465736