arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

संशोधित शिक्षा ऐन खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ताtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २४, शुक्रवार)

संशोधित शिक्षा ऐन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

आठौं संशोधनका प्रावधान नै लागू नगरी नवौं संशोधन गरी अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गरिने व्यवस्था गरेको भन्दै रिट दर्ता गरिएको हो ।

यो संशोधनका कारण स्थायी अध्यापक अनुमतिपत्र लिएका सात लाखभन्दा बढी व्यक्ति प्रतिस्पर्धाबाटै बन्चित हुने भन्दै नवौं संशोधित शिक्षा ऐन खारेज गर्न शुक्रबार नवबुद्ध नगरपालिकाका शिवप्रसाद पाण्डेले रिट निवेदन दिएका हुन् ।

संशोधित ऐनमा २५ प्रतिशतमात्र खुला प्रतिस्पर्धाबाट लिइन उल्लेख छ । आठौं संशोधनमा ४९ प्रतिशत राखिएको व्यवस्थालाई नवौं संशोधनमा ७५ प्रतिशत पुर्‍याइएको हो ।

असमान, विभेदपूर्ण र सामाजिक न्यायविपरीत रहेको व्यवस्था खारेज गरी योग्य उम्मेदवार सबैले प्रतिस्पर्धा गर्न पाउने गरी कानुनी व्यवस्था गर्न रिटमा माग गरिएको छ ।

०७२ असोजभन्दा पछाडिकालाई परीक्षामा बन्चित गराइएकाले अहिले तोकिएको परीक्षा रद्द गर्न पनि माग गरिएको छ ।

शिक्षक सेवा आयोगले पदपूर्तिका लागि मंसिर ३ गतेभित्र दरखास्त दिन आह्वान गरेको छ । इमेजखबरमा समाचार छ ।
 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
पहिलो चरणमा आइतबार निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्था बन्द
पहिलो चरणमा चुनाव हुने ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमा मौन अवधि सुरू
आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी पूरा
मतपत्र खसालिएको ३२ जिल्लाका मतपेटिकाको सुरक्षामा भित्र प्रहरी, बाहिर सेना
संघीयताले वार्षिक ८२० अर्ब दायित्व बढाउँदै, राजश्व संकलनबिना केही हुन नसक्ने
पहिलो चरण अन्तर्गत भोलि रातिदेखि दलहरुले चुनाव प्रचार गर्न नपाउने, मौन अवधि सुरु
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आचारसंहिता उल्लंघनका घटना बढे
दोस्रो चरणको ४५ जिल्लामा हुने निर्वाचन अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो
बागलुङमा कांग्रेसको प्रचार टोलीमाथि बम प्रहार
बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय
पहिलो चरणमा हुन लागेको निर्वाचन लक्षित नेपाल-भारत सीमा ७२ घण्टा बन्द गरिने, मतगणनासम्म मदिरा निषेध
माओवादी केन्द्रले प्रचण्ड पुत्र प्रकाशको सम्झनामा सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने
प्रधानमन्त्री देउवाले पुत्रशोकमा रहेका प्रचण्डलाई घरमै पुगेर भेटी समवेदना व्यक्त गरे
उम्मेदवार लक्षित आक्रमण बढेपछि मन्त्रिपरिषदबाटै ठोस निर्णय गर्ने तयारी
बाजुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी
चितवनमा 'प्रचण्ड'का पुत्र प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित
पुत्रशोकमा परेका दाहाललाई राष्ट्रपति र उपराष्ट्रपतिबाट समवेदना व्यक्त
प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टी, प्रचण्ड आफैँले दिए प्रकाशलाई दागबत्ती
पूर्व राजा ज्ञानेन्द्र शाहद्दारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन
http://go.oclaserver.com/afu.php?zoneid=1465736