arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

स्थानीय निर्वाचनको मतगणना जारीtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १, सोमवार)

world news

 स्थानीय तहको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । कुल २८३ वटा स्थानीय तहको चुनावमा तीन वटा स्थानीय तहमा एमालेले जितेको छ भने एउटामा नेपाली कांग्रेसले जितेको छ । एमालेले मनाङको चामे र नेस्याङ गाउँपालिका प्रमुखमा जित हात पारेको छ । अन्लाईन खबरमा समाचार छ । 

डोल्पाको से फोक्सुण्ड गाउँपालिकामा एमाले निर्विरोध भइसकेको छ । त्यस्तै, नेपाली कांग्रेसले मनाङको नार्फूमा निर्विरोध जितेको छ ।

अहिलेसम्म अनलाइनखबरलाई प्राप्त तथ्यांक विवरण अनुसार प्रमुख दलहरुले अग्रता लिइरहेका स्थानीय तह यस्ता छन्ः

एमालेले अग्रता लिएका स्थानीय तहहरू

१. पोखरा लेखनाथ महानगरपालिका- कास्की
२. ललितपुर महानगरपालिका- ललितपुर
३. महालक्ष्मी नगरपालिका- ललितपुर
४. गोदावरी नगरपालिका- ललितपुर
५. महांकाल गाउँपालिका- ललितपुर
६. कीर्तिपुर नगरपालिका- काठमाडौं
७. नागार्जुन नगरपालिका- काठमाडौं
८. गोकर्णेश्वर नगरपालिका- काठमाडौं
९. बुढानीलकण्ठ नगरपालिका- काठमाडौं
१०. धुनीबेंसी नगरपालिका- धादिङ
११. सिद्धलेक गाउँपालिका- धादिङ
१२ गजुरी गाउँपालिका- धादिङ
१३. रुबीभ्याली गाउँपालिका- धादिङ
१४. मादी गाउँपालिका- कास्की
१५. बेनी नगरपालिका-म्याग्दी
१६. हेटौंडा उपमहानगरपालिका- मकवानपुर
१७. थाहा नगरपालिका- मकवानपुर
१८. मनहरी गाउँपालिका- मकवानपुर
१९. गैंडाकोट नगरपालिका- नवलपरासी
२०. देवचुली नगरपालिका- नवलपरासी
२१. हुप्सेकोट गाउँपालिका- नवलपरासी
२२. गोकुल गंगा गाउँपालिका- रामेछाप
२३. रामेछाप नगरपालिका- रामेछाप
२४. लिखु गाउँपालिका- रामेछाप
२५. डुंगेश्वर नगरपालिका- दैलेख
२६. गर्भाकोट नगरपालिका- सुर्खेत
२७. लेकबेंसी नगरपालिका- सुर्खेत
२८. फेदीखोला गाउँपालिका- स्याङजा
२९. बनेपा नगरपालिका- काभ्रे
३०. पनौती नगरपालिका- काभ्रे
३१. मण्डनदेउपुर नगरपालिका- काभ्रे
३२. तेमाल गाउँपालिका काभ्रे
३३. विदुर नगरपालिका- नुवाकोट
३४. तारकेश्वर गाउँपालिका- नुवाकोट
३५. ककनी गाउँपालिका- नुवाकोट
३६. कागेश्वरी गाउँपालिका- नुवाकोट
३७. मेलम्ची नगरपालिका- सिन्धुपाल्चोक
३८. बलेफी गाउँपालिका- सिन्धुपाल्चोक
३९. सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक
४०. भानु नगरपालिका- तनहुँ
४१. म्याग्दे गाउँपालिका- तनहुँ
४२. बन्दीपुर गाउँपालिका- तनहुँ
४३. सुर्यविनायक नगरपालिका- भक्तपुर
४४. बेंशीशहर नगरपालिका- लमजुङ
४५. राइनास नगरपालिका- लमजुङ
४६. रत्ननगर नगरपालिका- चितवन
४७. बागलुङ नगरपालिका- बागलुङ
४८. विगु गाउँपालिका- दोलखा
४९. जगदुल्ला गाउँपालिका- डोल्पा
५०. बनगाड कुपिण्डे नगरपालिका- सल्यान

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तह

१. चन्द्रागिरि नगरपालिका- काठमाडौं
२. कागेश्वरी मनहरा नगरपालिका- काठमाडौं
३. टोखा नगरपालिका- काठमाडौं
४. गोरखा नगरपालिका- गोरखा
५. नारायण नगरपालिका- दैलेख
६. शिवपुरी गाउँपालिका- नुवाकोट
७. तादी गाउँपालिका- नुवाकोट
८. कुसे गाउँपालिका- जाजरकोट
९. शारदा नगरपालिका- सल्यान
१०.मुसिकोट नगरपालिका- रुकुम
११. कावासोती नगरपालिका- नवलपरासी
१२. मध्यविन्दु नगरपालिका- नवलपरासी
१३. विनय त्रिवेणी गाउँपालिका- नवलपरासी
१४. बुलिङटार गाउँपालिका- नवलपरासी
१५. दोर्दी गाउँपालिका- लमजुङ
१६. मन्थली नगरपालिका- रामेछाप
१७. बराहताल गाउँपालिका- सुर्खेत
१८. चिङ्गाढ नगरपालिका- सुर्खेत
१९. गढी गाउँपालिका- मकवानपुर
२०. इन्द्रसरोवर नगरपालिका- मकवानपुर
२१. मध्यपुर थिमी नगरपालिका- भक्तपुर
२२. बाह्रबिसे नगरपालिका- सिन्धुपाल्चोक
२३. भोटेकोशी गाउँपालिका- सिन्धुपाल्चोक
२४. हेलम्बु गाउँपालिका- सिन्धुपाल्चोक
२५. राप्ती नगरपालिका- चितवन
२६. कमलामाई नगरपालिका- सिन्धुली
२७. ठुलीभेरी नगरपालिका- डोल्पा
२८. कुस्मा नगरपालिका- पर्वत
२९. काठेखोला गाउँपालिका- बाग्लुङ
३०. बेथानचोक- काभ्रे

माओवादीले अग्रता लिएका स्थानीय तह

१. चौरजहारी नगरपालिका- रुकुम
२. बाफीकोट गाउँपालिका- रुकुम
३. गोलनचौर गाउँपालिका- सिन्धुली
४. बेनीघाट गाउँपालिका- धादिङ
५. थाक्रे गाउँपालिका- धादिङ
६. नेत्रावती गाउँपालिका- धादिङ
७. पाँचखाल नगरपालिका- काभ्रे
८. रोशी गाउँपालिका- काभ्रे
९. वागमती गाउँपालिका- मकवानपुर
१०. भेरीगंगा नगरपालिका- सुर्खेत
११. शिवालय गाउँपालिका- जाजरकोट
१२. बारेकोट गाउँपालिका- जाजरकोट
१३. कोञ्जोस्योङ गाउँपालिका- ललितपुर
१४. दार्मा गाउँपालिका- सल्यान
१५. कपुरकोट गाउँपालिका- सल्यान
१६. ढोरचौर गाउँपालिका- सल्यान
१७. रास्कोट गाउँपालिका- कालिकोट
१८. कालिका गाउँपालिका- रसुवा
१९. ताराखोला गाउँपालिका- बाग्लुङ
२०. आँबुखैरहनी गाउँपालिका- तनहुँ
२१. गण्डकी गाउँपालिका- गोरखा
२२. जिरी नगरपालिका- दोलखा
२३. भिमफेदी नगरपालिका- मकवानपुर
२४. खैरहनी नगरपालिका- चितवन
२५. चौतारा साँगाचोकगढी- सिन्धुपाल्चोक
२६. बागचौर नगरपालिका- सल्यान
२७. त्रिवेणी नलगाढ- जाजरकोट
२८. बेनीघाट गाउँपालिका- धादिङ

नयाँ शक्तिले अग्रता लिएको स्थानीय तह

१. पालुङटार नगरपालिका- गोरखा

२. पार्वतीकुण्ड गाउँपालिका- रसुवा

अन्य दल र स्वतन्त्रले अग्रता लिएका स्थानीय तह

१. भक्तपुर नगरपालिका- भक्तपुर (नेमकिपा)

२. बरेंग गाउँपालिका- बाग्लुङ (राजमो)

३. बढिगाढ गाउँपालिका- बाग्लुङ (राजमो)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
स्थानीय दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी
स्थानीय दोस्रो चरणको निर्वाचनअन्तर्गत विभिन्न जिल्लाका स्थानीय तहहरुमा मतगणना
तीन वटा प्रदेशका सबै जिल्लामा निर्वाचन मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचन उत्साहजनक शन्तिपूर्ण रुपमा सम्पन्न, तीन वटा प्रदेशको निर्वाचनमा ७०.५ प्रतिशत मत खस्यो
दोस्रो चरणको स्थानीय निर्वाचनको मतदान जारी
आज दोस्रो चरणको स्थानीय निर्वाचन