arghakhanchi
मिति: २०७० ज्येष्ठ ७, मंगलवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

सन्धिखर्कमा साक्षात्कार, स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीद्धारा अब संविधान सभाको म्याद नथपिने दावीtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख १, विहीवार)

- वीरेन्द्र केसी

सन्धिखर्क, अर्घाखाँची - स्थानीय विकास मन्त्री टोप बहादुर रायमाझीले अब संविधान सभाको म्याद नथपिने बताए । उनले शान्ति प्रकि्रयाका काम अन्तिम चरणमा पुगेको र जेठ १४ अघि नै संविधानका काम सम्पन्न भैसक्ने भएकाले अब म्याद नथपिने दावी गरे ।
 
रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले विहीवार सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रायमाझीले जेठ १४ भित्र जनताको संविधान जारी गर्न सरकार आन्तरिक रुपमा गृहकार्यमा लागेकाले जसरी पनि संविधान आउने ग्यारेन्टी गरे । शान्ति र संविधान भाँडनको लागि दरबारिया शक्ति र मोहन वैद्य समुहल लागेपछि काग्रेस एमाले लगायत अधिकाशं पाटी र ९९ प्रतिशत जनता शान्ति र संविधानको पक्षमा रहेकाले संविधान जारी हुने बताए । चैत २८ गते सेना समायोजन शान्ति प्रकि्रयाको ऐतिहासिक काम भएको छ उनले भने अब जेठ १४ गते अर्को ठुलो ऐतिहासिक काम संविधान घोषणा हुन्छ । 
 
माओवादी स्थायी समिति सदस्य समेह रहेका मन्त्री रायमाझीले मोहन वैद्य समुहले आफनै सरकारको विरोध गरेर बेमौसमीको बाजा बजाएको आरोप लगाए । ९९ प्रतिशत जनता शान्ति र संविधानको पक्षमा छन उनले भने यसको विरोधमा गए जनताबाट समाप्त भएर जान्छन । युद्धको धङधङी देखाएर धमिलो पानीमा माछा मार्नु जस्तै भएको बताउँदै युद्धमा जाने कुनै सम्भावना नभएको र सरकारमा जाँदा पद नपाएर विरोध गर्नुको कुनै तुक नभएको बताए युद्धको कुरा ६८ सालबाट फर्केर ०५२ सालतिर फर्कनु भएको दावी गरे  । उनले शान्ति र संविधानलाई सफल पार्नेहरु सित सहकार्य गर्ने र विरोध गर्नेहरु सित संघर्ष गरेर जाने बताए । उनले राजवादीहरुले अनेक बाहना गरेर राजा ज्ञानेन्द्रलाई ब्युताउन खोजेको आरोप लगाए । शान्ति र संविधानलाई भाँडेर राजालाई पुन स्थापित गर्न खोजेको छन रायमाझीले भने त्यसैलाई सहयोग गर्न मोहन वैद्य लगायत अन्य तत्वहरु लागि परेका छन ।

उनले संघीयता सहितको संविधान जारी हुने भन्दै जातीयतको आधारमा नभई पहिचान र सामाथ्र्यको आधारमा विभाजन हुने बताए ।  प्रदेश विभाजनमा दलहरु बीच सहमती कायम गरेर मात्र घोषणा गरिने बताए । मन्त्री रायमाझीले राष्ट तथा अन्तराष्टिय शक्तिहरु बाबुरामको नेतृत्वमा शान्ति र संविधान निर्माणका काम सम्पन्न भएको हेर्न चाहेकाले संविधान घोषणा भएरै छाडने बताए । जेठ १४ अघि संविधान जारी भएपछि चुनावी सरकार बन्ने बताए । उनले सहमती गरेर राष्टिय सहमतीको सरकार बनाउनेमा आन्तरिक तयारी भएको पनि बताए ।

साक्षात्कार कार्यक्रम वीरेन्द्र केसीको अध्यक्षता र गणेश खनालको संचालनमा सम्पन्न भएको थियो ।
 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा ३० औं अन्तराष्ट्रिय मैनबत्ती दिवस सम्पन्न
जन जागरण अभियान संपन्न
शिक्षा सेवा आयोग अन्तरगत अर्घाखाँचीमा तोकिएका परीक्षा केन्द्र तथा परीक्षार्थीको सिम्बोल नम्बर सहीतको जानकारी...
ढिकुराको डेभामा ८ कोठे बिद्यालय भबन निर्माण
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो
निर्वाचनमा भण्डाफोर गर्ने नेकपा-माओवादी अर्घाखाँचीको तयारी
अर्घाखाँचीमा विरामीलाई फलफूल वितरण
आयआर्जनका लागि खाचिकोटमा समूह गठन कार्य सम्पन्न
युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु
बल्कोटको साजबोटमा ३ दिने उन्नत घाँसेबाली सम्बन्धि तालिम सम्पन्न
अर्घाखाँचीमा ट्रक दुर्घटना, ९ घाइते
धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली
अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की
ढाकावाङमा पहिलो पटक प्रजिअ
अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलन, नेकपा -माओवादी विसर्जनको बाटो तर्फ लागेको रायमाझीको आरोप
सन्धिखर्कमा राजमोको कोण सभा, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए कडा आन्दोलन गरिने
राहत र तालिममा भेदभाव नगर: द्धन्द्धपीडित
खुल्ला दिशा भएकोमा छमछमी नाचे बॉगीवासी
धारापानी खुल्ला दिसा मुक्त तथा खुल्ला पलास्टीक मुक्त गाविस घोषणा हुदै
खुल्ला दिसामुक्त अभियानमा अर्घाखाँचीका सहकारी