arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

खिल्जीका एक युवालाई सन्धिखर्कको रिठेपोखरीमा कुटपिटtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ३१, बुधवार)

world news

सहयोगी बिसी 

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक युवालाई एक समुहले कुटपिट गरि घाइते बनाएका छन् । 

दोस्रो चरणको निर्बाचनको प्रचार प्रसारको माहोल ताती रहेकै समयमा जे सि भि चालक एकजना भुकेकास्थान नगरपालिका ६ खिल्जी निबासी बर्ष २२ का बिक्रम बस्नेत सन्धिखर्क १० रिठेपोखरीमा एकत्रित भएका एक समुहले कुटपिट गरि घाइते भएका हुन् । 

धरमपानीबाट सन्धिखर्क आउने क्रममा एक्कासि निजलाई सो समूहले कुटपिट गरेको थियो । निजको टाउकोमा ३ वटा टाँका लगाइएको छ उनी सन्धिखर्कमा उपचार पछि आराम गरेका छन । निजको अबस्था सामान्य भएपनी के कारणले आक्रमण भैइ घाइते भए प्रहरिले अनुसन्धान गरिरहेको छ ।

एकपार्टिका कार्यक्रता अर्को पार्टिका कार्यकर्ता बिच सामान्य बिबाद र मुढभेड हुनु एउटा कुरा हो तर नितान्त ब्यबसाय गरेर बस्ने ब्यक्ती बाटोमा बिना कारण कुटपिट हुँनुले अब निर्वाचन सम्म हिडदा डुल्दा बोल्दा अति नै ख्याल गर्नुपर्ने भएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र अर्घाखाँचीमा एम्बुलेन्स प्राप्त
भुमिकास्थान नगरपालिकाको सिदार्थ आधारभूत विद्यालय चौतारामा नक्कली विद्यार्थी देखाई विद्यालय संचालन, कारवाहीको सिफारिस
मालारानी खनका मृगौला पीडित खनालको उपचारको लागि साउदीबाट रु. ६००७५ आर्थिक सहयोग
सन्धिखर्कको डिभर्नामा रोपाई जात्रा तथा रथ यात्रा सम्पन्न
अर्घाखाँचीमा गत हप्ता १३१० जनालाई नागरिक परिचयपत्र बितरण
शितगंगा नगरपालिका -१४ मा नगर स्तरीय तिज गीत प्रतियोगिता सम्पन्न
सन्धिखर्कको शान्ति बगैंचा फोहोर, कुरूप र उजाड बन्दै
जिल्ला समन्वय समिति अर्घाखाँचीको प्रमुख पदमा कांग्रेसका पिताम्बर शर्मा निर्विरोध निर्वाचित
छत्रदेवका विभिन्न स्थानमा रोपाइँ जात्रा सम्पन्न
अर्घामा लाखे जात्रा निकालियो , डिभर्ना, सल्लिकोट, भक्तिटोलामा निकालिँदै
पैसाको अभावमा छत्रदेब गाउँपालिका भगवती ढिकुराका १४ वर्षीय बालकको मृत्‍यु
मालारानी गाऊँपालिकाको खनदहका मृगौला पिडित पिताम्बरलाई कोरियाबाट सहयोग रकम हस्तान्तरण
सन्धिखर्कमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि अशाेक भुसालको समुहलाई
परिवर्तनशिल युवा क्लव ढाकाबाङ्गद्धारा तीज गीत प्रतियोगिता सम्पन्न
मालारानी गाँउपालीका मेहेलपानीका मसाल नेता थापाको निधन
एमाले अर्घाखाँचीले ग-यो चुनावमा अन्तरघात गर्ने ११ जनालाई कार्वाही
जिल्ला स्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
राजमो पाणीनी गाँउपालीकाको भेला सम्पन्न
नुवाकोट दिपज्योति युवा परिषदको दोस्रो साधारण सभा तथा जनप्रतिनिधीहरुलाई स्वागत कार्यक्रम सम्पन्न
अर्घाखाँचीका बिभिन्न स्थानमा गाइजात्रा निकालियो