arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

मालारानीमा बालीघरे प्रथालाई अन्त्य गर्न आरन व्यवस्थापन सम्बन्धि एक महिने तालिम सञ्चालनtext size increase   text size decrease   Print    rss (२०७४ पौष २३, आइतवार)


नबिन के.सी 

मालारानी, अर्घाखाँची । जिल्लामा कायम रहेको बालिघरे प्रथालाई अन्त्य गर्नको लागि अर्घाखाँचीको मालारानी गाउँपालिकाले सुधारिएको आरन व्यवस्थापन सम्बन्धि एक महिने तालिम सञ्चालन गरेको छ ।

बर्ष भरि हसियाँ, कोदाला लगाएतका घरेलु हतियार बनाउने गरेबापत एक घरबाट दुई पाथि मकै, गहुँ दिने प्रचलन अझै जिल्ला भर कायम रहेको छ । यसरी बर्ष भरिको मेहनतले परिवार धान्न गाह्रो हुने बिगत २० बर्ष देखि आरनको काम गर्दै आएका मालारानी-५ का बोमबहादुर बि.कले बताए । 'बर्ष भरि काम गर्यो बिष्टकोबाट दुई पाथि मकै, गहुँ पाईन्छ त्यो पनि आफैँ बोकेर लिन जानु पर्छ । यसरी परिवार पाल्न गाह्रो भएको छ ।' तालिमले धेरै कुरा सिकाएको भन्दै अब पैसा लिएर मात्र काम गर्ने अठोट रहेको उनले सुनाए ।

बमबहादुर बि.क संगै अन्य १० जना पनि आरन व्यवस्थापनको तालिम लिई व्यबसायिक रुपमा काम गर्ने बताए । परम्परागत बालिघरे प्रथालाई व्यबसायिक बनाउन र नयाँ सिपको बारेमा जानकारी दिनको लागि तालिमको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले बताए । 'हाम्रो गाउँपालिका पहाडि भेगमा पर्दछ, परम्परा देखि बालीघरे प्रथा रहेको छ यसबाट काम गर्ने व्याक्तिहरुलाई जिबिकोपार्जन गर्न समेत धौ-धौ हुने भएको हुदाँ आरन व्यबस्थापन तालिम सञ्चालन गरेका छौँ । यसबाट नयाँ सिप तथा व्यबसायिक बन्न सहज हुने बिश्वास गरेका छौँ ।'

गाउँपालिकाले हरेक व्यक्ति भित्र रहेका सिपलाई बदलिँदो परिबेश अनुसार परिमार्जन गर्दै व्यबसायिक बनाई हरेक व्यक्तिलाई उत्पादन संग जोड्नको लागि तालिम आयोजना गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान
सन्धिखर्कमा अाधारभुत सौन्दर्यकर्मी तालिम सन्चालन
युएईबाट धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्यता नभएको विधालयको भनाई
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
http://go.oclaserver.com/afu.php?zoneid=1465736