arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

आइडिया र भोडाफोन मर्जर हुंदा भारतकै ठूलो टेलिकम कम्पनी बन्योtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

 बेलायती बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भोडाफोनको भारतीय एकाइले स्थानीय मोबाइल नेटवर्क सञ्चालक कम्पनी आइडिया सेलुलरसँग गाभिन सहमति जनाएको छ । २३ अर्ब डलरमा आफुलाई  आइडियासँग गाभ्न कम्पनी सहमत भएको हो । मर्जरपछि बन्ने कम्पनीको संयुक्त ग्राहक सङ्ख्या करीब ४० करोड पुग्नेछ । यो भारतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हुने बताइएको । आइडियाको सञ्चालक समितिले सोमवार नै मर्जर प्रस्ताव पारित गरिसकेको छ । 

मर्जरपछि बन्ने कम्पनीमा भोडाफोनको ४५ दशमलव १ प्रतिशत शेयर हुनेछ । यसमा आदित्य बिरला ग्रूपको २६ प्रतिशत र बाँकी २८ दशमलव ९ प्रतिशत शेयर चाहिँ अन्य शेयरधनीको हुनेछ । कम्पनीमा अध्यक्ष नियुक्तिको अधिकार आइडियालाई र प्रमुख वित्तीय अधिकृत नियुक्तिको अधिकार भोडाफोनलाई रहने बताइएको छ । सम्झौता सन् २०१८ को अन्त्यसम्ममा पूरा हुने अपेक्षा गरिएको छ । 

यस सम्झौताले भारतीय अर्बपति मुकेश अम्बानीको कम्पनी रिलायन्स जियो इन्फोकमले गतवर्ष फोरजी मोबाइल ब्रोडब्याड नेटवर्क लञ्च गरेपछि स्थानीय मोबाइल उद्योगमा आएको रूपान्तरणलाई उजागर गरेको छ । जीयोले महीनौंसम्म निःशुल्क सेवा दिएपछि भारतीय, भोडाफोन र आइडियासमेत आप्mना सेवाको मूल्य कटौती गर्न बाध्य भएका थिए । आइडिया सेलुलरमा मलेशियाली दूरसञ्चार कम्पनी आजियाटाको पनि शेयर छ । आजियाटाले हालै मात्रै नेपाली कम्पनी एनसेल किनेको थियो ।   - रोयटर्स

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
सरकारले गरेको मूल्य अभिवृद्धि करमा दर्ता अनिवार्यको व्यवस्थाको साना तथा मझौला होटल तथा रेष्टुरा सञ्चालकहरूद्बारा विरोध
दक्षिण एसियाली क्षेत्रस्तरीय दसौं व्यापार मेला आजदेखि काठमाडौमा सुरु
सरकारले हालै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य तत्काल कम गर्न नसकिने आपूर्तिमन्त्रीको भनाइ
नेपाल राष्ट्र बैङ्कद्वारा सम्पत्ति शुद्धीकरणका निम्ति निर्देशिका जारी
रुपन्देहीका डा.बद्रीप्रसाद दाहालले सिंहदरबारमा डिजेलबाट चल्ने गाडीलाई बाह्रमासेको तेलबाट चलाए
मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रमा रहेको दुईवटै युनिट बिग्रिएपछि आइतबारदेखि हप्तामा साढे ३८ घन्टा लोडसेडिङ हुने
घरजग्गा बेच्दा ३० लाखभन्दा बढीको लाई कर लाग्ने, घरजग्गा कारोबारमा ७१ प्रतिशत गिरावट
राजधानीमा प्याज किलोको एकसय रुपैयाँ
अर्थतन्त्रको कालो दिन
सरकारद्वारा ३ खर्ब ३७ अर्ब ९० करोडको बजेट प्रस्तुत
तराई क्षेत्रमा १ हजार ४ सय ५० किलोमिटर कालोपत्रे सडक बिस्तार गरिने
विश्वकै १९ औं धनी व्यक्ति साउदी राजकुमार तलालको नेपाल भ्रमण बाट सरकारले स्थिर लगानी नीतिको प्रत्याभूति दिनुपर्छ:साउदी दुतावास
बजेट आउन नसक्दा बिदेश स्थित नेपाली नियोगका कार्यालयको पैसा तिर्न मुस्किल/समस्या बुझीदेउ पछी तिर्छौ
नेपालको गरिबी निवारण र सर्वाङ्गीण विकासको सहयोगका लागि एसियाली विकास बैंकले सहकार्यलाई निरन्तरता दिने
नेपाल बंगलादेश बैंक र नेपाल श्रीलंका मर्चेन्ट बैंक कानुनी प्रक्रिया पूरा नगरी गाभिएको भन्दै राष्ट्र बैंकले दुवै कम्पनीलाई स्पष्टीकरण मागे
नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आएपछि पश्चिमी नेपाल फोन अवरुद्ध
तराईमा करीब पाँच प्रतिशत खेत बाँझै रहेपछि अनुमान गरेभन्दा डेढ लाख टनले धान उत्पादन घट्ने
आयल निगमले डिजेल र ग्यासको मूल्य बढाउने
माओवादी अवरोधका बावजुद पनि कामचलाउ सरकारले पूर्णबजेट ल्याएरै छाड्ने दावी
आर्थिक वर्ष ०६७/६८ को बजेट तीन खर्बभन्दा बढि आउने