arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
समाज

बम विस्फोट गराएको आशंकामा पाँच जना पक्राउ,नेपालगन्ज बन्दtext size increase   text size decrease   Print    rss (२०६७ पौष १६, विहीवार)

बाँके (खजुरा), पुस १५- नेपालगन्जको पुष्पलाल चोकमा रहेको गौरीशङ्कर हार्डवेयरमा बम विष्फोट गराएको आशङ्कामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। नेपाल-भारत सीमा नजिकबाट उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।

सो घटनाको अनुसन्धान भइरहेकाले उनीहरुको नाम सार्वजनिक गरिएको छैन। त्यसैगरी व्यापारिक प्रतिष्ठानमा गराइएको बम विष्फोट घटनाको विरोधमा नेपालगन्जका व्यापारीहरुले आज बजार बन्द गराएका छन्।

त्यसैगरी सो घटनाप्रति स्थानीय शान्ति समिति बाँके र जिल्लाका विभिन्न राजनितिक दलहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

समितिका संयोजक डम्बरबहादुर विकले आज एक प्रेस विज्ञप्ति निकालेर यस्ता घटनाले जिल्लाको शान्ति सुरक्षा र मानव अधिकारको अवस्था कमजोर भएको भन्दै सर्वसाधारणलाई लक्षित गरी भएको यस्तो आतङ्ककारी घटनामा जो कसैको संलग्नता भए पनि क्षम्य नहुने उल्लेख गरेका छन्।

त्यसैगरी एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), तमलोपा, मधेसी जनअधिकार फोरम, नेपाल सद्भावना, सद्भावना आनन्ददेवी, राष्ट्रिय जनमोर्चा, नेमाकिपाले आज सयुक्त विज्ञप्ति निकालेर घटनाको गम्भीर अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकार तथा स्थानीय प्रशासनसँग माग गरिएको छ।

हिजो अपरान्ह भएको विस्फोटमा परी हार्डवयेरका सञ्चालक कारकादो-५ का ४२ वर्षीय दीर्घराज भनिने कौशल आचार्यसहित चारजना घाइते भएका थिए। रासस

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य समाज
प्रचण्ड र ज्ञानेन्द्रका बुहारीको दुःख, भीआइपी बुहारीहरुको एउटै पीडा
टेलिकमल घटायो इन्टरनेट शुल्क, नयाँ शुल्क जेठ ३ बाट लागु हुने
बीबीसी छाडेर रेग्मीको प्रेस सल्लाहकार
मैत्री समाजको पद हस्तान्तरण
नुवाकोटमा बोक्सीको आरोपमा एक ८८ वर्षीया बृद्धामाथि कुटपिट
अर्घाखाँची जिल्ला परिषद् उदघाटनमा शान्ति मन्त्री ल्याउनेमा विवाद
अर्घाखाँचीको नरपानीमा गोली चल्दा २ जना घाइते
तिब्बती प्रजातन्त्र दिवसको उपलक्ष्यमा सिन्चुवानबाट एक्लै आएर आत्मदाह
अर्घाखाँची संपर्क समिति युएईको भाबपूर्ण श्रदान्जली
पेट्रोल पम्पको रकम हिनामिना गरेको मुद्धामा इनिस्पेक्टर जेल चलान
दश लाख पर्यटक लुम्बिनी भित्र्याउने सरकारको लक्ष्य असफल
प्रधानसेनापति गौरवशमशेर राणा ८ दिने भारत भ्रमणमा जाने
राजविराजमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु
सैनिक अधिकृतलाई हप्ताको एक दिन पैदल वा साइकल चढेर कार्यालय आउन सेनापतिको आदेश
चितवन राष्ट्रिय निकुञ्जको ध्रुबे नामक हात्ती अझै मरेको छैन,ध्रुबेलाई मारेपनि सुरक्षामा चिन्ता हुने प्रमुख संरक्षण अधिकृत को भनाइ
राष्ट्रिय स्तरका कलाकारले नचाए र हसाए अर्घाखाचीबासीलाई
बुटवल नगरपालिका तथा आसपासका क्षेेत्रमा विना दर्ता संचालित फर्निचर उद्योगहरुलाई कारवाही गरिने
पाठेघरको अप्रेसन गरेकी अभिनेत्री मनिषा कोइरालाको कलेजोमा समेत समस्या
नायिका मनिषा कोइरालाको ६ घण्टा लगाएर पाठेघरको अप्रेशन गरियो
भारतीय पत्रकारहरु साताव्यापी भ्रमणका लागि नेपालमा