arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
धर्म, समाज, संस्कृति

दोस्रो ठूलो चाड तिहार: यम पञ्चकको चौथो दिन हर्षोल्लासका साथ आज परम्पराअनुसार गोवर्धन पूजा गरिँदैtext size increase   text size decrease   Print    rss (२०७३ कार्त्तिक १५, सोमवार)

यम पञ्चकको चौथो दिन हर्षोल्लासका साथ आज परम्पराअनुसार गोवर्धन पूजा र गोरु पूजा गरिँदैछ । 

आ-आफ्नो आँगनमा लिपपोत गरी गोवद्र्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वत उचाली गोकुलवासीहरूलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेलादेखि गोवर्धन पर्वतकोे पूजा गर्ने चलन चलेको धार्मिक विश्वास छ । आजै गाई र गोरुको पनि पूजा गरिन्छ । 

यस्तै नेवार समुदायमा भने आज साँझ परिवारका सबै व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ । संसारमा सबैभन्दा महत्वपूर्ण आत्मा हो ।

आत्मा सन्तुष्ट भए देवता खुसी हुन्छन् र सबै काममा फलिफाप हुनुका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिन्छ ।

यसैबीच, यस वर्षको टीकाको साइत भोलि कात्तिक १६ गते मध्याह्न ११ बजेर ५२ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिले साइतको समय भने पनि भाइटीकाको दिन दिनैभर टीका लगाउन कुनै फरक नपर्ने जनाएको छ । भाइटीकामा दिदी-बहिनीले दाजु-भाईलाई सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा मखमलीको माला पहिराउने परम्परा छ । साथै दाजुभाइलाई मीठो मीठो परिकार पकाएर खुवाउने गरिन्छ । भाईटीका सँगै तिहार सम्पन्न हुन्छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
मौलिक संस्कृति जगेर्ना गर्न आव्हान: सत्यमोहन जोशी
ज्योतिष बिज्ञानको चमत्कार: कुन अक्षर भएका ब्यक्तिको कस्तो चरित्र ?
स्वस्थानी ब्रत आरम्भ
नयाँ वर्ष २०१७ को स्वागत
क्रिसमसमा सार्वजनिक विदा
आयुर्वेद ऋषि कमलानन्द अभिनन्दित
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
हिन्दु जागरण नेपालकाे विषेश पशिक्षण कपिलवस्तुमा सम्पन्न
दिदी बहिनी संगि टिका कार्यक्रम सम्पन्न ।
आज भाईटिका ! दिदीबहिनीहरुद्धारा दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै, हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार, हर्षोल्लासका साथ धनधान्यकी देवी लक्ष्मीको पूजा, आराधना गरिंदै
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार शुरु ! आज काग तिहार
काठमाडौंले तिहारमा देउसी-भैलो कार्यक्रम राति १० बजेसम्म गर्न पाउने
दसैँको टीका थाप्न जानेहरुको देशभर चहलपहल जारी
बडादसैँ: आफ्ना मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिने क्रम जारी
आज महान चाड विजया दशमी, मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै
बडादसैंः आज महानवमी पर्व
आज नवरात्रको आठौं दिन अर्थात् महाअष्टमी
बडा दसैंको सातौ दिन काठमाडौंको सैनिक मन्च टुडिखेलमा फूलपाती बढाई सम्पन्न