arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

साउदीमा कारको ठक्करबाट एक नेपालीको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

world news

साउदी अरब (अर्घाखाँचीडटकम) रोजगारीको सिलसिलामा साउदी अरबको ग्लोबल अल सुहाईमी कम्पनी जुबेलमा आएका  झापा जिल्ला गौरादह नगरपालिका वडा नम्बर ७ का रमेश बरालको कारको ठक्करबाट  मृत्यु भएको छ ।

ड्युटी को समयमा रोड् मेन्टिनेन्सको काम गरिरहेको समयमा पछाडि बाट आएको कार को ठक्कर बाट निजको गत शनिबार  घटना स्थल मै मृत्यु भएको हो । घटनाको बारेमा नेपाली राजदुतावासका कर्मचारी हरि घिमिरेलाई जानकारी गराईएको छ ।

निजको डेथ बोडिलाई  चाडो भन्दा चाडो नेपाल पठाउनको लागी पहल गर्न दम्माम बाट समाजसेबी कमल खरेल कम्पनीमा गई आबस्यक तयारी गर्दै हुनुन्छ  ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
साउदीमा विशेष तिज कार्यक्रम सम्पन्न
पोर्तुगल नेपाल डेनमाकर्कको मैत्री संगठनको साधारण सभा तथा तथा हरितालिका तीज २०१६ एक कार्यक्रम गरी सम्पन्न
दक्षिण अमेरिकी मुलुक चिलीमा मनायो NSC ले तीज बिशेष कार्यक्रम
हातेमालोको आठौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा सरोज सापकोटा
दिल्लीमा समाजसेवी डोल्मा र हुमलालबाट नेपाली देशभक्त आवाज लाइ टि- शर्ट सहयोग प्रदान
"विश्वकर्मा जन कल्याण समाज" ले गर्यो भारतीय क़ानून वमोजिम नै संस्था दर्ता प्रक्रिया
बहराइनमा तिज मनाइयो
भारतको पंजाबमा लोक तिजि साँस्कृतिक कार्यक्रम सम्पन्न (फोटो-भिडियो सहित)
रक्तिमका कलाकार युएई आइपुगे- दुबईमा पत्रकार,संघ-सस्था तथा ब्यवसायी प्रतिनिधिहरुसँग भेटघाट
ओएनएफ इजरायलले जयालाई न्याय दियोस भनि ज्ञापन पत्र बुझायो
प्रबासी नेपाली मंचले गर्यो मिर्गौला पीडितलाई सहयोग
गैर आवासीय नेपाली संघ, साउदी अरबको आठौं पूर्ण बैठक सम्पन्न ।
४० देशका प्रतिनिधिको सामु नेपालको तर्फबाट नेपाली देशभक्त आवजले दियो अफ्नो प्रुस्तुती (तस्बिर सहित )
साउदीबाट प्रधानमन्त्रीलाई नरेन्द्र बेल्बासेको खुल्ला पत्र
रामचन्द्र बचाउ अभियानमा एक करोड १९ लाख ६५ हजार रुपैयाँ संकलन
मितेरि समाज युएईको पहिलो महाधिवेशन तथा दर खुवाउने कार्यक्रम २६ अगस्ट शुक्रबार हुँदै
कोरियामा आप्रवासी मजदुर संघको अन्तरक्रिया सम्प्पन्न
एनआरएनए साउदी अरबले गर्यो, नेपालका बाढि पहिरो पिडतहरूका लागि सहयोग
युएईमा जनजाति महासंघले विश्व आदिवासी दिवस मनाउने
युएईमा भएको नेपाली समाजको कार्यक्रममा नेपाली माथि दुर्ब्यबहार