arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

साउदीमा कारको ठक्करबाट एक नेपालीको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

world news

साउदी अरब (अर्घाखाँचीडटकम) रोजगारीको सिलसिलामा साउदी अरबको ग्लोबल अल सुहाईमी कम्पनी जुबेलमा आएका  झापा जिल्ला गौरादह नगरपालिका वडा नम्बर ७ का रमेश बरालको कारको ठक्करबाट  मृत्यु भएको छ ।

ड्युटी को समयमा रोड् मेन्टिनेन्सको काम गरिरहेको समयमा पछाडि बाट आएको कार को ठक्कर बाट निजको गत शनिबार  घटना स्थल मै मृत्यु भएको हो । घटनाको बारेमा नेपाली राजदुतावासका कर्मचारी हरि घिमिरेलाई जानकारी गराईएको छ ।

निजको डेथ बोडिलाई  चाडो भन्दा चाडो नेपाल पठाउनको लागी पहल गर्न दम्माम बाट समाजसेबी कमल खरेल कम्पनीमा गई आबस्यक तयारी गर्दै हुनुन्छ  ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
देश बिकास नै अबको निकास भन्दै बाबुराम भट्टराई कोरियामा
प्रधानमंत्री ''प्रचण्ड'' दिल्ली स्थित नेपाली राजदुतावासमा
यूएइमा फोनिज गठनको तयारि
नेपाली कलाकार समुह नागले पहिलो बार्षिक उत्स्वव मनायो
नेपाल बृद्दाश्रम बन्ने खतरा बढ्यो, स्वदेशमै रोजगारीको बाताबरण बनाउनु पर्छ : नारायणकाजी श्रेष्ठ
साउदी अरबको रियादमा भलिबल प्रतियोगिता सम्पन्न
दिल्ली स्थित नेपाली देशभक्त आवाजको पहलमा एक नेपाली महिलाको उद्दार
अर्घाखाँची संपर्क समितीद्वारा अहिले सम्म कै सबै भन्दा सस्तो टिकटदरमा भब्य कार्यक्रम सम्पन्न
एनआरएन साउदीले सुरु गर्यो , आपतकालीन उद्धार कोष
ओमानमा "प्रगतिशील तीज बिशेष कार्यक्रम"
साउदीमा विशेष तिज कार्यक्रम सम्पन्न
पोर्तुगल नेपाल डेनमाकर्कको मैत्री संगठनको साधारण सभा तथा तथा हरितालिका तीज २०१६ एक कार्यक्रम गरी सम्पन्न
दक्षिण अमेरिकी मुलुक चिलीमा मनायो NSC ले तीज बिशेष कार्यक्रम
हातेमालोको आठौं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा सरोज सापकोटा
दिल्लीमा समाजसेवी डोल्मा र हुमलालबाट नेपाली देशभक्त आवाज लाइ टि- शर्ट सहयोग प्रदान
"विश्वकर्मा जन कल्याण समाज" ले गर्यो भारतीय क़ानून वमोजिम नै संस्था दर्ता प्रक्रिया
बहराइनमा तिज मनाइयो
भारतको पंजाबमा लोक तिजि साँस्कृतिक कार्यक्रम सम्पन्न (फोटो-भिडियो सहित)
रक्तिमका कलाकार युएई आइपुगे- दुबईमा पत्रकार,संघ-सस्था तथा ब्यवसायी प्रतिनिधिहरुसँग भेटघाट
ओएनएफ इजरायलले जयालाई न्याय दियोस भनि ज्ञापन पत्र बुझायो