arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

साउदीमा कारको ठक्करबाट एक नेपालीको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

world news

साउदी अरब (अर्घाखाँचीडटकम) रोजगारीको सिलसिलामा साउदी अरबको ग्लोबल अल सुहाईमी कम्पनी जुबेलमा आएका  झापा जिल्ला गौरादह नगरपालिका वडा नम्बर ७ का रमेश बरालको कारको ठक्करबाट  मृत्यु भएको छ ।

ड्युटी को समयमा रोड् मेन्टिनेन्सको काम गरिरहेको समयमा पछाडि बाट आएको कार को ठक्कर बाट निजको गत शनिबार  घटना स्थल मै मृत्यु भएको हो । घटनाको बारेमा नेपाली राजदुतावासका कर्मचारी हरि घिमिरेलाई जानकारी गराईएको छ ।

निजको डेथ बोडिलाई  चाडो भन्दा चाडो नेपाल पठाउनको लागी पहल गर्न दम्माम बाट समाजसेबी कमल खरेल कम्पनीमा गई आबस्यक तयारी गर्दै हुनुन्छ  ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
यूएईको आबुधाबी आइक्याड सिटीमा काठमान्डौ रेस्टुरेन्ट सन्चालनमा
मोरङ सुनसरी प्रवासी सेवा समाजद्धारा नेपाली दुताबास कतारका प्रथम सचिव बिदाइ
सघींयता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएईको सम्योजकत्वमा थापा
नेपाल जनसंपर्क समिति नेदरलैंडको तदर्थ समितिको गठन, अब छिट्टै अधिबेसन
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापानको नियमित साहित्यिक कार्यक्रमको तेह्रौं शृंखला टोक्योमा आयोजना
मलेसियामा काम गर्दागर्दै एक्कासी समुद्रमा खस्दा एक नेपालीको मृत्यु
एक बर्ष अघी यूएईमा ज्यान गुमाएका मृतकका परिवारले करिव ५५ लाख नेपाली रुपैया पाए
अमेरिकामा नेपाली गणित शास्त्रीहरूको साधारण सभा हुने
ओमनमा ७ नेपाली अलपत्र/सरकारी निकाय मौन
गैरआवसीय नेपाली संघको पाचौ क्षेत्रिय सम्मेलन १२ बुदे दुबइ घोषणा पत्र जारी गर्दै यूएईमा सपन्न
भारतको नयाँ दिल्ली जेलमा चार महिनादेखि थुनिएका एक निर्दोष नेपाली युवा धरौटीमा रिहा
पाँचौ एनआरएन क्षेत्रीय सम्मेलन दुबईमा सुरु
खाडीको कुवेत पुर्‍याइएर बिचल्ली बनेका अढाई सय नेपाली महिला नेपाली दूतावासको आश्रयस्थलमा
ख्यातीप्राप्त कलाकारहरुको उपस्थितीमा दुवईमा हुने एनआरएन सास्कृतिक कार्यक्रममा सहभागिता जनाउन अपिल
मलेसियामा तीन लाख नेपाली गैरकानुनी रुपमा काम गरिरहेको श्रम विभागको दावी
स्याङजाबासीकोहरुको प्रथम भेला स्याङजाली समाज यूएईको गठन गर्दै सम्पन्न
पश्चिमी जर्मनीमा नेपाल पर्यटन बर्ष २०११ को प्रचार /प्रसार एवं प्रवर्धन भब्य समारोहका बीच सम्पन्न
बिबिध सास्कृतिक कार्यक्रमका बिच २५९५ औ ल्होसार यूएईमा धुमधामका साथ मनाइयो
राष्ट्रिय जनअभियानको टोलि माथि भएको आक्रमणको ओमन तथा यूएई स्थित नेपाली एकता समाज द्वारा भर्त्सना
मलेसियामा १२ नेपाली सुरक्षा गार्डले दुई महिना देखी तलब सुबिधा पाएनन/कम्पनीको आर्थिक अबस्था हेरेर मात्र बिदेशी कामदार ल्याउन पाउने
http://go.oclaserver.com/afu.php?zoneid=1465736