arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

साउदीमा कारको ठक्करबाट एक नेपालीको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

world news

साउदी अरब (अर्घाखाँचीडटकम) रोजगारीको सिलसिलामा साउदी अरबको ग्लोबल अल सुहाईमी कम्पनी जुबेलमा आएका  झापा जिल्ला गौरादह नगरपालिका वडा नम्बर ७ का रमेश बरालको कारको ठक्करबाट  मृत्यु भएको छ ।

ड्युटी को समयमा रोड् मेन्टिनेन्सको काम गरिरहेको समयमा पछाडि बाट आएको कार को ठक्कर बाट निजको गत शनिबार  घटना स्थल मै मृत्यु भएको हो । घटनाको बारेमा नेपाली राजदुतावासका कर्मचारी हरि घिमिरेलाई जानकारी गराईएको छ ।

निजको डेथ बोडिलाई  चाडो भन्दा चाडो नेपाल पठाउनको लागी पहल गर्न दम्माम बाट समाजसेबी कमल खरेल कम्पनीमा गई आबस्यक तयारी गर्दै हुनुन्छ  ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
नेपाली जनप्रगतिशील मंच, यु.ए.ई.को आबुधाबी क्षेत्रीय भेला सम्पन्न
२ बर्षदेखि कुवेतमा अलपत्र परेकि नेपाली क्रिकेटटीमका उपकप्तानकि आमाको निबेदन दुतावासमा दर्ता
हङकङ प्रहरीको गोलीबाट मारिएका दिलबहादुर लिम्बूको हत्यालाई कानुनसम्मत भएको फैसला
यूएईंमा ह्र्दयघात बाट एक नेपालीको मृत्‍यु / सहयोगका लागि अपिल
समुद्री डाँकाको समस्याले अन्तर्राष्ट्रिय समुद्री ढुवानीलाई ठूलो क्षति, कानूनी सजाइँ दिनुपर्नेः संयुक्त राष्ट्र संघका महासचिव
सुरक्षित भविष्यको खोजीमा विदेशिएका नेपाली कामदार असुरक्षित, ११२ जना लिबियामा उद्धारको प्रतीक्षामा