arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

एमालेले भावी प्रधानमन्त्रीका रुपमा केपी ओलीलाई अघि सार्‍यो text size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन २, बुधवार)


एमालेले भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष केपी ओलीलाई अघि सारेको छ ।

बुधबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्रीकाे उम्मेदवार बनाउने निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो।

एमाले स्थायी कमिटी बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकताबारे पनि छलफल भएको उनले बताए। उनले दुवै पार्टीका आन्तरिक छलफलपछि बुधबार नै पार्टी एकता संयोजन समितिको बैठक बस्न लागेको जानकारी दिए। स‌ंयोजन समितिको बैठक अघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुनेछ ।

बैठकमा अध्यक्ष ‌ओलीले पार्टी एकताबारे भइरहेको छलफल प्रगति उन्मुख गरेको ब्रिफिङ गरेका थिए । पार्टी एकतापछि 'संयुक्त नेतृत्व प्रणाली' मा जाने करिब सहमति नजिक एमाले-माओवादी पुगेका छन् ।अध्यक्ष वा सहअध्यक्ष कुन प्रणाली अपनाउने भन्ने विषय बुधबार बस्ने एकता संयोजन समितिको बैठकले टुंगो लगाइनेछ ।

एमालेको स्थायी कमिटी बैठक चलिरहँदा माओवादी केन्द्रको हेडक्वार्टर बैठक बसेको थियो। नेता पाण्डेका अनुसार दुवै दलले गरेको आन्तरिक गृहकार्यको निष्कर्ष एकता संयोजन समिति बैठकमा राख्ने र आजै एमाले–माओवादी केन्द्रबीचको एकताको स्वरुपबारे अन्तिम निर्णय गर्ने सम्भावना छ। कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सर्वोच्चद्दारा राष्ट्रपतिले मनोनयन गरेका ३ जनालाई राष्ट्रिय सभा सदस्यको सपथ नगराउन आदेश
२० वर्ष नाघेका पुराना सवारी चैतदेखि पनि गुडेमा 'सीज' गरी लिलाम गरिने
कांग्रेसमा संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय कार्यदल गठन
प्रदेश ३ को राजधानी चार महिनाभित्रै सार्ने गृहकार्य
बन्द भएको २६ वर्षपछि बागलुङको बलेवा विमानस्थल सञ्चालनको तयारीमा
दाङमा हात्तीपाइले रोग विरुद्धको औषधी पढे लेखेका र जान्ने बुझ्नेहरुले नै खान नमान्ने
प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको कांग्रेसले संसदमा छाँया सरकार बनाउने
दैलेखमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन
अब प्रदेश-६ को नाम कर्णाली, राजधानी सुर्खेत
ताप्लेजुङमा आठ वर्षदेखि अलपत्र तमोर नदीको मोटरेबल पुल निर्माणले बल्ल गति लियो
लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने
नेपाल औषधि लिमिटेडद्दारा पुनः सन्चालनमा आएको ११ महिनामा बल्ल सिटामोल उत्पादन सुरु
थ्रि एन्जल्स नेपालले पायो एन जि ओ लिडरसीप अवार्ड
पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा
दैलेखमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच गम्भीर घाइते
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736