arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
पश्चिमाञ्चल

दुर्गा भवानीमा विदाई तथा स्वागतtext size increase   text size decrease   Print    rss (२०६९ आश्विन १२, शुक्रवार)

बुटवल स्वाधीन । पर्रोहा दुर्गा भवानी उच्च मावि पर्रोहा ६ वनकट्टाले एक कार्यक्रमको आयोजना गरी कक्षा १२ पास गर्ने विद्यार्थीहरुलाई विदाई कक्षा ११ पढ्न आउने नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । २०४९ सालमा स्थापना भएको उक्त विद्यालयले १९ वर्षमै कक्षा १२ सम्मको कक्षा संचालन गरी रुपन्देहीकै नमुना विद्यालय बन्न पुगेको छ स्थानीय समाजसेवी शिक्षा प्रेमीको अथक प्रयासबाट छोटो समयमै विद्यालयले भौतिक तथा शैक्षिक प्रगती गरेकोमा वक्ताहरुले प्रसंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एनेकपा माओवादीका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा स्थानीय समाजसेवी भक्ती पाण्डेले इमान्दार र अनुशासित भई आफ्नो शिक्षालाई अगाडि बढाउन विद्यार्थीलाइ आग्रह गर्दै स्कुललाई आफ्नो तर्फबाट  सक्दो सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षँ नारायण गौतमको अध्यक्षँता शिक्षक सूर्यविक्रम रानाको संचालन प्लस टु कोर्डिनेटर टंकप्रसाद चापागाईको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य रुद्र शर्मा पूर्व अध्यक्ष बालकृष्ण पौडेल पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चित्रवहादुर केशी व्यवस्थापन समितिका सदस्य जगन्नाथ न्यौपाने कक्षा १२ पास गर्ने विद्यार्थी स्नेहा पन्थी कक्षा १२ का विवेक पौडेल लगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थी अस्मिता गैरे मनिषा केसी असिम मल्ल लगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
 
कार्यक्रममा अविर लगाई  कक्षा १२ पास गर्ने १८ जना विद्यार्थीहरुलाई मायाको चिनो र कक्षा ११ पढ्ने विद्यार्थीहरुलाई पुष्प गुच्छा द्धारा स्वागत गरिएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन
समयमै सडक मर्मत नहुँदा यात्रुहरु प्रभावित