arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोगtext size increase   text size decrease   Print    rss (२०७४ म‌सिर २८, विहीवार)


अनिल सिंह राजपुत

तेलअभिव, इजरायल । तिहार २०७४ को अवसरमा अन्तरास्ट्रिय कलाकार मन्च, इजरायलको आयोजनामा तथा बिभिन्न १० संघ-संस्थाहरुको सह-आयोजकत्वमा भएको सामुहिक तिहार सांगीतिक सांझ २०७४" गत अक्टोबर २० तारिक २०१७ शुक्रवार को साँझ २०७४ तेलअभिव स्थित हगना - १३५ बेतबारबर हलमा अध्यक्ष सिता घिसिङ्ग ज्युको सभापतित्वमा र पेमा लामा ज्युको संयोजकत्वमा रहेको कार्यक्रम बाट संकलन भएको १ लाख (१,००,०००/-) रुपैया , अन्तरास्ट्रिय कलाकार मन्च, इजरायलका कोष-अध्यक्ष अनिल सिंह राजपुत ज्युको हात बाट पठाएको थियो । 

उक्त सहयोग रकम मिर्गौला पीडित वरिष्ठ संगितकार तथा गायक पुर्ण गुरुङलाई सामाजिक अभियान्ता शुकमाया तामाङ र कार्यक्रमका सह-आयोजक संस्था नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाका केन्द्रीय अध्यक्ष राम शरण बानिया लगायतको टिमले गुरुङको घरमै गएर हस्तान्तरण गर्नु भएको छ ।


कार्यक्रमलाई सफल बनाउन को निमित खट्नु भएका अन्तर्राष्ट्रिय कलाकार मन्च, इजरायलका सम्पूर्ण मेम्बर हरु, सह-आयोजक संघ-संस्थाहरु, स्पोन्सर ज्युहरु, मिडिया कर्मी मित्रहरु, DJ बिपिन तामाङ ज्यु लगायत उपस्थिति सम्पुर्ण इजरायलमा कार्यरत नेपाली दाजु-भाइ तथा दिदि-बहिनीहरुमा संस्थाको तर्फबाट हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दै अन्तर्राष्ट्रिय कलाकार मन्च, इजरायल (शाखाको) महासचिव कुमार आङ्देम्बे(अबि) ज्युले सामाजिक संझाल बाट सार्वजनिक गर्नु भएको छ। 


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
http://go.oclaserver.com/afu.php?zoneid=1465736