arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

गुणस्तरीय बिउ उत्पादन गर्दै अर्घा भगवती गुणस्तरीय बिउँ उत्पादन कृषि समुह (तस्बिर सहित) text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २८, मंगलवार)

युवराज थापा 

खरिखोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -१० अर्घा खरिखोलाको टारी खेतमा गुणस्तरीय बिउँ उत्पादन समुहका  स्थानीय युवा तथा महिलाहरुले गुणस्तरीय बिउ विजन छर्ने कार्य सम्पन्न भएको छ । 


अर्घा भगवती गुणस्तरीय बिउँ उत्पादन कृषि समूह सन्धिखर्क नगरपालिका वार्ड न -१० बेल्टारी, अ्मराई, खरिखोलामा पहिलोपटक शुरु गरेको बिउ विजन उत्पादन अभियान शुरु गरिएको हो । खेतमा विभिन्न तरकारीका बिउ छरिएको छ । 


अर्घा भगवती गुणस्तरीय बिउँ उत्पादन कृषि समुहले उन्नत  र गुणस्तरीय बिउ विजन उत्पादन गरि गाउँमा रहेका किसानहरुलाई बिक्रि बितरण गरि कृषि खेतिमा केहि फरक ल्याउने समुहको उदेश्य रहेको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीको खिल्जी गाविसमा आगलागी हुदा आठ घर जलेर नष्ट - (तस्बिर सहित)
अर्घाखाँचीको बल्कोटमा ३ महिने बासका सामाग्री निर्माण तालीमको आयोजनामा
आगालागीले घर जलेपछि खिल्जीका ८ घर परिवार खुल्ला आकास मुनी बस्न वाध्य
कोइरालाको पुन्य तिथि, तरुणदलको आयोजनामा श्रर्दानजली कार्यक्रम सन्धिखर्कमा सम्पन्न
नेपालगन्ज बस दुर्घटनामा अर्घाखाँची घर भएका २८ वर्षीय शालिकराम ढकालको मृत्यु
फोरमको दुई दिने मधेश बन्दका कारण अर्घाखाँची लगायतका जिल्लाहरु प्रभाबित
नेपाल रेडक्रस सोसाईटी उपशाखा गुल्मीको तेस्रो अधिवेशनमा ज्ञवाली निर्विरोध निर्वाचित
धारापानी गाविसका बासिन्दाले अठ्ठाईस वर्षपछि खानेपानी पाए - (तस्बिर सहित)
माओवादी भट्टराई सन्धिखर्कमा, सहमति सहर्काय र एकताले नै निकास पाउने भनाई
सिद्धारामा स्थानीय गाउँले र माओवादीले बनाए काठे पुल - (तस्बिर सहित)
सदरमुकाममा एक रोपनी जग्गाको मुल्य डेढ करोड भन्दा बढी
सिद्धारा गाविसस्थित एक वनमा लागेको आगो अझै नियन्त्रणमा आएन
मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको जिल्ला अधिवेशन सम्पन्न
सन्धिखर्कमा जनआन्दोलन दिवस,सत्ता कब्जा गर्ने माओवादीको चेतावनी - (तस्बिर सहित)
सन्धिखर्कमा श्री १०८ पन्च्यान मन्दिर ब्यबस्थापना समितीको बैठक सम्पन्न
जनताको विरुद्धलागे राजालाई माओवादीले बाकी नराख्ने-सन्धिखर्कबाट प्राप्त थप समाचार
अर्घाखाँचीको सन्धिखर्कमा २१ औ ऐतीहासीक जनआन्दोलन दिबस मनाइदै
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी
सिद्दारामा माओवादीद्दारा द्धन्दकालमा कव्जा गरिएको जग्गा फिर्ता, पिडीतद्धारा गुनासो
अर्घाखाँचीको ठाडामा ट्टिप्परको ठक्करवाट मोटरसाईकलमा सवार एक वृद्धको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736