arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

नयाँ प्रावधानः क्याम्पसको पढाइ सकिए स्ववियु पदाधिकारीको पद स्वतः समाप्त text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १०, मंगलवार)

world news

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत् रहँदामात्र पदमा बस्न पाउने भएका छन् ।


यसअघि, निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भएपनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत् रहँदासम्ममात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालयले गरेको छ ।

त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको जानकारी गराए ।

उनकाअनुसार २०६९ सालमा स्ववियु निर्वाचनको तयारी गर्दा त्रिवि पदाधिकारी र विद्यार्थी संगठनसँगको छलफलपछि त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम२०६९ मा उक्त व्यवस्था गरिएको हो ।

स्ववियुलाई वास्तविक विद्यार्थीको संगठन बनाउनका लागि अन्तिम तहको परीक्षा दिइसकेपछि त्यो पदाधिकारी वा सदस्य पदमा बस्न पाउँदैनउनले भनेस्ववियुलाई मर्यादित बनाउनका लागि अहिले यस्तो व्यवस्था ल्याउन थालिएको हो ।

उनले स्ववियुबाट रिक्त पदलाई के गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको बताए ।

त्रिविले स्ववियु निर्वाचनमा पहिलोपटक मिश्रित निर्वाचन प्रणाली अपनाउँदै छ ।

सभापति, सचिव, कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपतिक प्रणालीबाट चयन गरिने छ ।

उपसभापति र सहसचिव निर्वाचित स्ववियुले चयन गर्नेछ भने ५० प्रतिशत संगठनले बुझाएको बन्दसूचीबाट सबैभन्दा बढी मत पाउने सदस्यलाई निर्वाचन समितिले मनोनयन गर्नेछ ।

त्रिविमा यही फागुन १८ गते आठ वर्षपछि स्ववियु हुँदैछ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
दोस्रो चरणको स्थानिय तहको चुनाव अघि नयाँ सरकार बनाउने सहमति
चुनाव चिन्ह नपाए निर्वाचन हुन दिन्नौ : बाबुराम भट्टराई
राष्ट्रिय जनमोर्चा प्यूठान-काठमाडौं सम्पर्क समितिको प्रशिक्षणात्मक भेला सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणुले भरतपुर महानगरपालिका बाट मेयरका लागि उम्मेदवारी दिने
अनलाइन सञ्चार माध्यम सञ्चालन निर्देशिका खारेज गर्न सरोकारवालाहरुको माग
नेकपा एमालेले देशभरिका स्थानीय तहको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार तय गर्ने अधिकार सम्बन्धित जिल्ला कमिटीलाई
अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइने
प्रमुख निर्वाचन आयुक्त यादवको घरमा मोर्चा कार्यकर्ताको तोडफोड
प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नयाँ शक्तिको प्रदर्शन
नेपालका लागि नयाँ भारतीय राजदूतमा पुरीको नाम सिफारिस
केयुको स्ववियु सभापति एमाले अखिलका लामा
माओवादीको बन्द सत्रमा जनसेना र समानन्तर सत्ताको व्यापक बहस
प्रचण्डले अब चुनाव जित्ने दिन त देख्दिन: योगेश भट्टराई
राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ:खनाल
पहिला संशोधन अनि चुनाब
आजका मन्त्रिपरिषद बैठकका निर्णयहरू (भिडियो सहित
संविधान संशोधनबिना निर्वाचनमा भाग लिदैनौ: शरतसिंह भण्डारी
अनेरास्ववियु र नेविसंघ बीच होस्टेल भित्रै हानाहान
जनताको चाहना बिपरित संसदमा पेस भएको संविधान संशोधन बिद्ययक जर्बजस्ती पास गराउन खोजे सरकारकै बिरुद्धमा निर्णायक लडाई लड्ने: सरोकारवाला
भारतले नेपालको कुटनीतिक मर्यादामा आँच आउने कार्य गरेको भन्दै अखिल छैठौंद्धारा सरकारको ध्यानाकर्षण