arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनसम्बन्धी निर्देशन पूर्णपालना गर्ने सरकारको प्रतिबद्धताtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २३, विहीवार)

सरकारले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनसम्बन्धी निर्देशन पूर्णपालना गर्ने प्रतिबद्धता जनाएको छ।

निर्वाचन आचारसंहिता सरकारबाटै उल्लंघन भइरहेको गुनासो आइरहँदा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले निर्वाचन आयोगको निर्देशन पालना गरेर निर्वाचनको कामलाई प्रभावकारी बनाउन अझै दृढतापूर्वक लागि पर्ने प्रतिबद्धता जनाए।

बिहिबार काठमाडौंमा आयोजित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रचलित कानून, निर्वाचन आयोगका निर्णय पालना गरेर सरकार निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। मुख्य सचिव रेग्मीले निर्वाचनलाई सफल बनाउनु सरकार र निर्वाचन आयोग दुवैको साझा लक्ष्य भएको बताए। उनले निर्वाचन कार्य सम्पादनका क्रममा त्रुटि हुन गए सच्याउँदै अघि बढ्न पनि सबै कर्मचारीहरूलाई निर्देशन दिए।

मुख्य सचिव रेग्मीले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै स्रोत, साधन तथा व्यवस्थापकीय कामलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन भइरहेको स्पष्ट पारे। उनले निर्वाचन सम्पन्न गराउन सरकारको तर्फबाट कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

मुख्य सचिव रेग्मीले निर्वाचन सफल बनाउने दायित्व सरकारको भएकाले त्यसतर्फ आफूहरू सजग र सचेत भएर लागि परेको पनि उल्लेख गरे। आगामी मंसिर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । सेतोपाटीमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
काठमाडौंका ६ स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ वा विरोध प्रदर्शनका कार्यक्रम गर्न नपाइने
राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति, सातबुँदे सहमतिमा हस्ताक्षर
फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वा‍न
कपिलबस्तुको नेपाल-भारत सीमा क्षेत्र मर्यादपुर खुनुवा क्षेत्रमा बृहत सरसफाइ
प्रधानमन्त्रीद्वारा सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य उल्लेख
संघीय संसदमा १३ समिति रहने गरी संसद् नियमावलीको प्रारम्भिक मस्यौदा तयार
प्रदेश ७ का मुख्यमन्त्री भट्टलगायत मन्त्रीहरुद्वारा पदभार ग्रहण
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गाँठो अझै फुक्न सकेन
मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना मर्मतका लागि दश दिन बन्द हुने
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्दारा एमाले र माओवादी केन्द्रबीच एकता हुन नसक्ने उल्लेख
पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी
प्रदेश नम्बर–६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालयको भागबन्डा टुंगो
काठमाडौंका भूकम्पपीडितलाई २५ लाख ऋण २ प्रतिशत ब्याजदरमा दिन पहल
कैलालीको गोदावरीमा बस दुर्घटना, दुई दर्जन बढी घाइते
अबको दुई दिनभित्र मन्त्रिमन्डल विस्तार हुने
सिन्धुलीको भद्रकाली सडकखन्डमा जिप दुर्घटना, चारजनाको मृत्यु, १८ जना गम्भीर घाइते
प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्ने सांसदहरुको माग
नवनियुक्त प्रधानमन्त्री ओलीद्दारा निर्वाचन सम्पन्न गराउन योगदान दिने सम्पूर्ण नागरिक र मतदातालाई आभार व्यक्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736