arghakhanchi
मिति: २०७० ज्येष्ठ ७, मंगलवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
घर परिवार

पर्वतमा पहिराले घर पुर्‍यो, १ घाइतेtext size increase   text size decrease   Print    rss (२०६९ आषाढ १८, आइतवार)

विमल खतिवडा
 
 पर्वत  - पर्वतको शंकरपोखरी गाविस वडा नम्बर ६ मा आइतबार बिहान पहिरोले एक घर पुरेको छ । त्यस्तै एक जना घाइते भएका छन् । घर नजिकैको कान्लो भत्किएर स्थानीय सुर्यबहादुर विकको घर पुरेको हो ।

पहिरोमा परेर सुर्यबहादुर घाइते भएका छन् । बिहानको सयमा पहिरो आएकाले अन्य मानवीय क्षती भने हुन नपाएको प्रहरीले जनाएको छ । विक बाहेक परिवारका सवै सदस्य घर बाहिर काममा निस्किएका बेला पहिरो आएकाले मानवीय क्षती हुन नपाएको हो ।

विकको अन्नपात लत्ताकपडा लगायतकासवै घरायसी सामान पहिरोमा पुरिएको छ । त्यस्तै १४ वटा कुखुरा पहिराले पुरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक विजयराज पण्डितले बताए ।

स्थानीय रामबहादुर विक र फत्तबहादुर विकको घर समेत पहिराको जोखिममा परेका छन् । पहिरो पीडित परिवार र जोखिममा रहेका परिवारलाई स्थान्तरणमा पहल गरिएको स्थानीयवासी नारायण भूषालले जानकारी दिए ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य घर परिवार
रुपन्देहीमा ६ वर्षीया एक बालिका बलात्कृत
प्यूठानमा पतिको कुटाइबाट पत्नीको मृत्यु
बर्दियाको बबई चिसापानीमा भीषण आगलागी, ९३ घर जलेर नष्ट
चट्याङ लागेर दाङमा एक २३ वर्षीया युवतीको मृत्यु
एसएलसी परीक्षाको नतिजा बीचमा कुनै अवरोध र बाधाव्यवधान नआए असार पहिलो साता आउने
नेपालसहित विश्वका २२ देशका समलिंगी तेश्रोलिंगी काठमाडौंमा भेला
बुहारीले ससुरालाई निर्घात कुटिन्
घरमै सुतिरहेको अवस्थामा १४ वर्षीया किशोरी बलात्कृत
कम निद्रा रोगको जरो
पश्चिमी वायुको सक्रियताका कारण शुक्रबार रातिदेखि देशभर वर्षा
पाँचथरमा बालिकालाई आफ्नै बाबुले ६ वर्षदेखि लगातार यौनशोषण
पाँचथरमा बालविवाह गरेको भन्दै एक जोडीलाई पक्राउ
बिहेमा जन्ती जान जम्मा भएका निम्तालुहरु बेहुलाको मृत्यु भएपछि मलामीमा परिणत
गुल्मीकी एक २२ बर्षीया युवतीले वैदेशिक रोजगारीमा गएर माइतीको ऋण तिरिन्
पञ्चेबाजाको भाका : अर्घाखाँचीकी कलाकार सम्झना लामिछाने मगर तथा बिरुलामाको स्वर,शब्द कृष्ण परियार र लय प्रेम लामिछानेको यो भाका सुन्नेकी?
सामान्य घरायसी विवादमा आफ्नी श्रीमतीको खुकुरीले घाँटी रेटेर हत्या
अनलाइनमा आमाको दूध किन्न पाइने
सामान्य घरायसी विवादमा बागलुङमा बाबुले आफ्नै १६ बर्षको छोराको हत्या गरे
उदयपुरमा २५ वर्षीय एक युवकको पोखरीमा डुबेर मृत्यु
दसैं मान्ने खर्च जुटाउन नसकेपछि चितवनका एक व्यक्तिले आत्महत्या गरे