arghakhanchi
मिति: २०७० आषाढ ५, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
खिलराज रेग्मी नेतृत्वको सरकारले आगामी मंसिर ४ गते सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्छ
सक्दैन
थाहा भएन
जेसुकै होस् मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

वाँगीमा विद्यालय स्वर्ण महोत्सव, स्थानीय विकास मन्त्री रायमाझीद्धारा संविधान जारी नगरि सरकार नछाडने दावीtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख ५, सोमवार)

- वीरेन्द्र केसी

वाँगी, अर्घाखाँची - स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले  शान्ति र संविधान जारी नगर्दै बाबुराम भटराई नेतृत्वले सरकार नछाडने बताए ।  शान्ति उच्च मावि वाँगीको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै शान्ति र संविधानको लागि बाबुरामको नेतृत्व विना संभव नभएको दावी गरे ।
 
अर्घाखाँचीको शान्ति उमावि वाँगीको स्वर्ण महोत्वसलाई सम्बोधन गर्दै स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी ।

सम्बोधन पछि पत्रकारहरुसित कुरा गर्दै उनले अहिले सरकार छाडनु जनयुद्ध जनआन्दोलनबाट जन्मिएको उपलब्धी बीच बाटोमै अलपत्र पर्ने पर्ने भएकाले जेठ १४ मा संविधान जारी गर्न सरकारले गृहकार्य गरिरहेको बताए ।  राजावादी र मोहन वैद्य समुहले अनेका बखेडा झिकी शान्ति र संविधान भाँडन खोजेको आरोप लगाए ।  यो अवस्थामा वैद्यले क्रान्ति युद्धका कुरा र राजावादीहरुले ज्ञानेन्द्रलाई ब्युताउन खोज्नुको कुनै अर्थ छैन माओवादी स्थायी समिति सदस्य समेत रहेका रायमाझीले भने ९९ प्रतिशत जनता शान्ति र संविधानको पक्षमा छन । उनले सबै दलहरु र अन्तराष्टिय शक्तिले बाबुरामको नेतृत्वमा संविधान निर्माण गर्न चाहेकाले पनि कसैले चाहेर पनि रोक्न नसक्ने बताए । सेना समायोजनको काम लगभग सकिएको छु उनले भने अब शान्ति प्रकि्रयाको काम बैशाख भित्र सकिने र जेठ १४ गते जनताको संविधान जारी गर्न सरकार दृढ रुपमा लागि परेको छ ।
 

उनले जसरी पनि जेठ १४ भित्र संविधान घोषण भएरै छाडने बताउनुभयो । शान्ति र संविधानको विकल्प नभएको अवस्थामा मोहन वैद्य समुहले सरकारको विरोध गर्नु कुनै तुक नभएको बताउँदै विरोध गरे जनताबाट नागिएर जाने बताए । शान्ति र संविधानमा भाँजो हाल्न खोज्नेहरु ज्ञानेन्द्रको जस्तै हालत हुनेछ माओवादी स्थायी समिति सदस्य समेत रहेका रायमाझीले भने दरबारिया र बैद्य समुहलाई अनेक बखेडा झिक्न छाडेर सरकारलाई सहयोग गरि शान्ति र संविधानमा सहयोग पुयाउनुको विकल्प छैन ।
 

उनले जातीयताको आधारमा नभएर पहिचाहन र सामाथ्र्यको आधारमा देशलाई संघीयतामा विभाजन गर्ने पनि बताए । कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य डिलाराम आचार्यले माओवादी नेतृत्वले शान्ति र संविधान जारी गर्ने दावी गरे । उनले संविधान नबनाएर जनताले लखेटने भन्दै जसरी पनि जेठ १४ अघि नै संविधान गरी गरिनुपर्ने बताए । माओवादी केन्द्रिय सल्लाहकार राजु नेपालीले मोहन वैद्य समुहले सरकारको विरोध गरेर बेमौसमीको बाजा बजाएको आरोप लगाए ।
 
कार्यक्रममा सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खडका  ।
 
कार्यक्रममा माओवादी नेता खिम बहादुर विश्वकर्मा काग्रेस जिल्ला सभापति कमल प्रसाद भुसाल एमाले राष्टिय प्रतिनिधि परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर खडका शिक्षक माधव पंथीको साचालन र प्रचार्य मान बहादुर पाण्डेको स्वागतमा सम्पन्न भएको थियो । उक्त विद्यालय जिल्लाकै नमुना विद्यालय हो । कार्यक्रममा राष्टिय तथा स्थानीय स्तरका कलाकारले खुमन अधिकारी जमुना राना लगायतले मनोराजन दिएका थिए ।
 
 
 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

  • santu २०६९ वैशाख ८, विहीवार

    khate ko kam 6ina nepali janatako paisa chutna aba hamro gauma pani jana thalayo yaslai ta yr k garne yr gaumai jana nadinu parne thiyo   
 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा विकास निर्माण: असार मसान्त आएलगत्तै बजेट मिलाउ, खाउ योजना
अर्घाखाँचीका ६ गाविस खुल्ला दिसामुक्त
‘अर्घाखाँची जिल्लामा सरसफाइलाई मौलिक हकको रुपमा स्थापित गर्ने पार्टीलाई भोट दिनुहोस्’
धारापानी र ढाकावाङ जोड्ने खाकाबेसी पुल खोलाले बगाउदा सास्ती
सन्धिखर्कमा ब्यबसायीक कुखुरापालन सम्बन्धि तालिम
अर्घाखाँचीमा पर्यटन प्रर्वधनको लागी संगीत महोत्सव
बुटवल बाट एसएलसी दिएर अनुर्तीण भएकी अर्घाखाँची खन दहकी सगींता द्वारा आत्महत्या गर्ने प्रयास
अर्घाखाँचीमा सरसफाई सप्ताहामा बिबिध कार्यक्रमको आयोजना
अर्घाखाँची बस-मोटर साइकल दुर्घटनामा दुई घाइते
अर्घाखाँचीमा यस बर्षको एसएलसी परीक्षामा गत बर्षको भन्दा ६ प्रतिशत बृद्धि
ठाडामा सरसफाइ -र्याली सम्पन्न (तस्बीर सहित)
राष्ट्रिय सरसफाइ सप्ताहको अबसरमा अर्घाखाँचीभर विभिन्न कार्यक्रम
अर्घाखाँची जिल्ला अस्पताल अस्तव्यस्त
अर्घाखाँचीमा प्रेरणा संस्थाद्धारा घुम्ति शिविर कार्यक्रम सम्पन्न
सन्धिखर्कका सामाजिक व्यक्तित्व नारायण खनाल सामाजिक सेवा पदकबाट विभूषित
अर्घाखाँची संपर्क समिति युएईको साधारण भेला दुबइमा हुने
अर्घाखाँचीमा महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
सन्धिखर्कमा राप्रपा नेपालको कार्यकर्ता भेला, मंसिरमा चुनाव नभए सडकमा उत्रेर जनआन्दोलन गर्ने निरञ्जन थापाको भनाई
अर्घाखाँचीको ठाडामा सरसफाइ सप्ताहको अबसरमा सरसफाइ र्याली सम्पन्न
अर्घाखाँचीमा "छोरी बलात्कार गर्नेलाई १६ वर्ष कैद "