arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी अन्तिममाtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २९, सोमवार)

निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी अन्तिममा पुगेको जनाएको छ ।


निर्वाचनका लागि मतदानस्थल तोक्ने, नियुक्ती दिने, कर्मचारीलाई तालिम प्रदान गर्ने काम भइरहेको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

निर्वाचनको लागि ६ हजार ७ सय १८ मतदानस्थल तोकिएको छ भने ११ हजार ९ सय ३१ मतदान केन्द्र रहेका छन् ।

तराईमा निर्वाचनलाई असर गर्ने केही क्रियाकलाप भए पनि असार २ गते ढुक्कका साथ उम्मेदवारीको मनोनयन दर्ता हुने शर्माको भनाई छ ।

दोस्रो चरणको निर्वाचनका लागि उम्मेद्वारको आधिकारिक दस्तखतको नमूना लिने कामसमेत सोमवारबाट सकिएको छ ।

आयोगले दस्तखत पेश गर्न २७, २८ र २९ गतेके समय तोकेको थियो ।

वैशाख ३१ गते सम्पन्न निर्वाचनमा ६३ दलले दस्तखतको नमुना बुझाइसकेका छन् । राजपा बाहेकका केही दलले पनि दस्तखत बुझाएका छन् ।

दोस्रो चरणको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ को ४६१ स्थानीय तहमा हुँदैछ । निर्वाचनमा ९० लाख ९७ हजार ५ सय ५७ जना मतदाताले भाग लिदैछन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
स्थानीय तहको दोस्रो चरणमा सम्पन्न निर्वाचनको मतगणना जारी
दोस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी
स्थानीय दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी