arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया

यी सात चिज भुलेर पनि कहिल्यै घरभित्र नराख्नुहोस्, घरमा दरिद्रताको आगमन हुन सक्छtext size increase   text size decrease   Print    rss (२०७२ फाल्गुन १३, विहीवार)

घरमा सुख र शान्ति र समृद्धि रही रहे यसको लागि पुरानो समयदेखि कयौं परम्परा प्रचलित छन् । यो परम्परा अलग अलग बस्तु र कामसँग जोडिएको हुन्छ । सबैको घरमा केही न केही वस्तु टुटेफुटेको हुन्छ । बेकार हुन्छ । फेरी कुनै कुनामा परि रहन्छ । ७ यस्ता बताईएको छ जो टुटफुट अवस्थामा घरमा नराख्नु राम्रो हुन्छ । यदी यस्ता चीज घरमा रहेसम्म नकारात्मक असर परिवारको सबै सदस्यमा हुनेछ । जसले गर्दा मानसिकतनाव बढ्छ र काममा गती नै बन्दैन ।यस कारण धनसम्बन्धी कार्यमा पनि असफलता मात्रै हात लाग्छ । घरमा दरिद्रताको आगमन हुन सक्छ ।

थाहापाई राख्नुहोस् ति सात कुराहरु:

१. भाँडाकुँडा
प्राय मानिसहरु कुनै न कुनै बेला काम लाग्न सक्छ भनेर टुटे फुटेका भाँडाकुँडा घरका कुना कुनामा राख्ने गरेका हुन्छन् । तर त्यसरी टुटेफुटेका सामान घरमा राख्नाले लक्ष्मी बेखुशी हुन्छिन् र दरिद्रताको प्रवेश हुन सक्छ । त्यसैले टुटेफुटेका भाँडाकुँडा घरमा राख्नाले काम नलाग्ने बस्तुले घरफोहर देखिनुका साथै बास्तु दोष उत्पन्न हुन्छ ।फलस्वरुप अनिष्ट मात्र हुन्छ ।
२. ऐना
टुटेको ऐना राखनु वास्तुको अनुसार एक ठूलो दोस हो । यस दोसको कारण घरमा नकारात्मक उर्जा सक्रिय हुन्छ । अथवा परिवारका सदस्यलाई मानसिक तनावका सामना गर्नुपर्छ ।
३. पलङ
वैवाहिक जीवनमा सुख शान्ति को लागि जरुरी हुन्छ कि पतिपत्नीका पलङ टुटेको नहोस् । यदी पलङ ठीक छैन भने पतिपत्नीको वैवाहिक जीवनमा अनेकौं व्यवधान हरु आउने सम्भावना बढ्दै जान्छ ।
४. घडी
खराब घडी घरमा राख्नु हुँदैन । यसले के जनाउँछ भने घडीको स्थितिबाट हाम्रो घरपरिवारको उन्नती प्रगति हुन्छ । यदी घडी सही छैन भने परिवारको सदस्यको काम पुरा गर्नमा बाधा पर्ने र सामाना गरेका कामपनि समयमै पुरा नहुने आदी हुन्छ ।
५. तस्बिर
घरमा टुटेफुटेका तस्बीरहरु छन् भनेपनि हटाई हाल्नु पर्छ । बास्तुका अनुसार यस्ता बस्तु दोष युक्त मानिन्छ ।
६. झ्यालढोका 
मुख्य ढोका झ्यालहरु पनि टुटेका छन् भने तिनीहरुलाई पनि फेर्नु या मर्मत गरिहाल्नु पर्छ यसले पनि नकरात्मक उर्जा प्राप्त गर्छ शुभकार्य हुन दिँदैन ।
७. फर्नीचर
दैनिक प्रयोगमा आउने फर्निचरहरु पनि टुटेफुटेका छन् भने तिनलाई पनि मर्मत गरिहाल्नु राम्रो किनकी वास्तु अनुसार टुटेका फुटेका चिजबस्तु सँगालि राख्नु शुभ मान्दैन । घरमा समस्या मात्रै देखिन्छ । कुनै पनि काम तुरुन्त सफल हुँदैन । -एजेन्सी

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
सन्धिखर्क नगरपालिकाका मेयर, उप-मेयर र १२ वटा वार्ड अध्यक्ष, सदस्यहरुको सम्पर्क नम्बर
हार्दिक श्रद्धाञ्जली - बि.स २०७४ भाद्र २७, मंगलवार
जन्मदिनको शुभकामना मुकेश के.सी
हार्दिक श्रद्धाञ्जली - सम्पूर्ण के.सी परिवार बि.स २०७४ साउन ९ सोमबार
जन्मदिनको सअर्थ केसीलाई शुभकामना - साउन ८, 24 July
मतदाता नामावलीमा नाम दर्ता गर्ने सम्बन्धी जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको जरुरी सुचना
थ्री ब्रदर्श गेष्ट हाउस मित्रनगर गंगबु नयाँ बसपार्क काठमाडौं
शान्ती बगैचा आधुनिकिकरण तथा व्यवस्थापन अभियान (विधान २०७३)
अन्लाईन जनमत संग्रह: नेपालको संविधान २०७२ अनुसार प्रदेश नम्बर ५ अखण्ड राख्ने ?
सिआईजी अर्घाखाँचीको अपिल
विश्वकर्मा जन कल्याण समाज - विजया दशामी तथा शुभ दीपावलीशुभ कामना
लुम्बिनी तन्दुरी भोजनालय, ललितपुर
विजया दशामी तथा दीपावलीको हार्दिक शुभकामना :-न्यु सागर एण्ड सगरमाथा टुर एण्ड ट्राभल
New Sagar and Sagarmatha Tour Services
जन्मदिनको शुभकामना - साउन ८, २०७२
जन्मदिनको शुभ-कामना
जीवनरक्षाको लागि सहयोग अपिल
कक्षा ११ मा विद्यार्थी भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना
अर्घाखाँची आवसिय उच्च माविमा २०७३ सालको नयाँ भर्ना सम्बन्धी सूचना
अर्घाखाँची जिल्लाको संक्षिप्त परिचय