arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
पश्चिमाञ्चल

सहमतिका साथ अगाडी नवढे माओवादीको राजसंस्थाकै हालत हुन्छः पुर्व मन्त्री विष्टtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ ३१, मंगलवार)


पि.एम.मगर गुल्मी
 पुर्ब उर्जा मन्त्री एबंम एमाले नेता गोकर्ण बिष्टले माओबादीले जातजातिलाई आपसमा भिडाइ नया संबिधानमा अबरोध सृजना गरेर संबिधान बन्न नसकेको बताउनु भएको छ। जसरी सयौ बर्ष सम्म राज गरेको राजतन्त्रलाई नेपाली जनताले समाप्त गरे त्यसै गरि माओबादीले पनि सहमती नगरी अगाडी बढेमा माओबादीको पनि राजसंस्थाको जस्तै हालत हुने चेतावनी दिनुभयो। अहिलेको समयमा एकआपसमा दोषारोपण भन्दा देशलाई अनिर्णयको बन्दी हुनवाट मुक्त पार्न सबै दल सहमतीमा आउनुपर्नेमा उहाले जोड दिनुभयो। गुल्मी जिल्लाको हस्तिचौर वाड नं. ९ मा पर्ने जनज्योति निमाबिको २० औ बार्षिकोत्वसको समापन कार्यक्रम लागि गुल्मी आउनु भएका पुर्ब मन्त्री बिष्टले यस्तो कुरा बताउनु भएको हो। 
पुर्ब मन्त्री बिष्टले अन्तरिम संबिधानमै नया संबिधानको चुनाबको ब्याबस्था नभएकोले मंसिर ७ मा संबिधानसभाको चुनाब नहुने उहाको तर्क छ। पुर्ब मन्त्री बिष्टले संबिधानसभामा सहमती भएका बिषयलाई लिएर नया संबिधान जारी गरी बाकी बिबादित बिषयमा पछि छलफल गरि टुङ्गाउने सवालमा पनि माओबादी सहमत नभएकोले देशमा ठुलो समस्या आएको उहाको भनाइ छ। यति बेला दल दलमा आरोप प्रत्यारोप लगाएरा संबिधान सभा भङ्ग भएको हो भनेर जुनसुकै दल पन्छिन खोजे पनि सबै दल दोषी भएकोले आगामी दिनमा सबै दल जुन मार्ग निर्देशन अनुसार चल्नु पर्ने हो त्यहि अनुसार नचलेकोले अव सबै दलले बेलैमा समिक्षा गर्नुपर्ने बताउनुभएको छ। आफु मन्त्री हुदा २०३२ सालदेखि बिद्युतको महसुल नतिरेका सरकारी कार्यलय लगायत अन्यलाई कारबाही गरि महसुल उठाएको र गरे जे काम पनि गर्न सकिन्छ भन्ने भनाइलाई आफुले आत्मा साथ गरेको बताउनुभएको छ।
बिद्यालय ब्याबस्थापन समितीका अध्यक्ष कमला केसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुर्ब उर्जा मन्त्री गोकर्ण बिष्ट लगायत नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष मधुकृष्ण पन्त, नेपाली काग्रेश क्षेत्र नं. ३ का क्षेत्रिय सभापति दामोदर भुसाल, नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण सुनार, नेपाली काग्रेस हस्तीचौरका सभापति शेरबहादुर कुबर, एमाले हस्तिचौर गाउ कमिटी अध्यक्ष राममल्ल ठकुरी, छिमेकी बिभिन्न बिधालयका प्रधानाध्यापक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति प्राप्त लोक गायक खुमन अधिकारी, शान्ता परियार, लगायत स्थानिय कलकारको बिषेश सांगितीक प्रस्तुति रहेको थियो। कार्यक्रम बिद्यालयका प्रधानाध्यापक दलबहादुर बिश्वकर्माको स्वागत मनतब्य र शिक्षक दुर्गा केसिको संञ्चालनमा सम्पन्न भएको थियो। 
                                                                                                                   News Editing By Binod Gaire Arghakhanchi

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन
समयमै सडक मर्मत नहुँदा यात्रुहरु प्रभावित
पाल्पामा अविरल वर्षासँगै आएको बाढीले पेल्ट्रिक सेट बगाउँदा २० घर चार दिनदेखि अध्ययारौमै बस्न बाध्य
पूर्वाञ्चल मिडिया सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
गुल्मीको जैसीथोकमा एक महिला मृत फेला
जिल्लावासीसँग माफी मागे पुर्व सभाषद वरालले
कपिलवस्तुमा भिषण आगलागी, करोडौको क्षति