arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावटtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख ७, विहीवार)

 साताको अन्तिम दिन विहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट आयो ।

बुधबार ५० अंकले बढेको नेप्से यसदिन साढे तीन अंकले झरेर १६ सय ५८ बिन्दूमा आइपुग्यो । मंगलबार भने नेप्से ४० अंक बराबरले ओर्लिएको थियो ।

कारोबार सुरुआती समयमा नेप्से बढेर १६ सय ८३ बिन्दू पार गरेपनि अन्तिम समयमा झर्दै ऋणात्मक बनेको हो ।

यसदिन बीमा, होटल र अन्य समूहमा वृद्धि आयो भने अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।

यसदिन १ सय ४३ कम्पनीको १८ लाख कित्ता सेयर १ अर्ब ३८ करोड रुपैयाँ बराबरमा खरिद-बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
अष्ट्रेलियाका २०० जना सर्वाधिक धनीहरूको सूचीमा परेका शेष घले यो वर्ष पनि उक्त सूचीमा
बड्यो सुनको मूल्य, पुग्यो तोलामा ३६ हजार रुपैयाँ
कपिलवस्तुको १५ औं जिल्ला परिषदबाट १ अर्व ८१ करोडको बजेट सार्वजनिक
एसियाली विकास बैंक एडीबीले नेपाललाई सात अर्ब ४६ करोड रुपैयाँको सहयोग गर्ने
काचनपुरमा बैंकबाट पैसा निकालेर धर जादै गरेकी एक महिलाको ५७ हजार रुपैया चोरी
राजनीतिक आवरणको बन्द-हड्तालमा मजदूर सहभागी नहुने
अवैध तरिकाले चोरीका गाडीको बिगबिगी
अमेरिका जान चाहनेहरुले भिसा आवेदन अनलाइनबाट गर्ने व्यवस्था
प्रधानमन्त्री नेपालले रौतहट जिल्लाको वागमतीमा निर्माण हुन लागेको पुल शिलान्यास
युनिटी लाइफ इन्टरनेसनद्वारा कारोबार लुकाउन विदेशी इन्टरनेट सेवा प्रयोग
चार वर्षभित्र देशभर ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने नीति