arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

इजरयालमा बाढी पीडितहरुको सहयोगार्थमा सामुहिक तिज कार्यक्रम सम्पन्न ( तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ भाद्र ११, आइतवार)

यूवराज थापा 

तेलभिभ, इजरायल  । इजरायलमा रहेका सम्पूर्ण संघ  सस्थाहरुको संयुक्त आयोजनामा एतिहासिक सामुहिक तिज धमाका २०७४ युनिभर्सिटि  तेलभिभमा भब्य रुपमा सम्पन्न भएको छ  ।


नेपालि नारीहरुको महान पर्व हरितालिका तिज ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु चर्चित लोक गाएक वद्री पंगेनी चर्चित लोकगायिका कालिका रोका मगर चर्चित लोकगायिका भूमिका गिरि  हास्य कलाकार सुजित थापाको धमाकेधार मनोरंजत्मक प्रस्तुतिमा साथमा  इजरायलमा कार्यरत रहनुहुने स्थानीय कलाकारहरुको बिजोड प्रस्तुतिमा तिज कार्यक्रम सम्पन्न भएको थियो  ।


तेलभिभ  शहरको युनिभर्सिटि हलमा इजरायलमा रहनुहुने सम्पूर्ण  २८ संघ  सस्थाहरुको संयुक्त आयोजनामा एतिहासिक सामुहिक तिज २०७४ भब्य रुपमा मनाएका छन  । 
 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
दक्षिण कोरियामा फेरि अर्का नेपालीको निधन
अर्घाखाँची सेवा समाज कतारको १४ औ बैठक सम्पन्न
साउदीको अलमराई अन्तर्गत घुरनाथा नेपाली कमिटी समाजसेवामा निरन्तर अघि बढ्दै
श्रमिक सेल्टरमा रहेका कामदारहरू सकुसल नेपाल फर्कीए
काबुल आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते
युएईको दुबईमा नेपालीको शान
गैर आवासीय नेपाली संघ साउदी अरबको छैठौं महाधिबेशन हुदै
मुम्बईको भिबन्डीमा मुम्बई कौलाली सम्पर्क समिती गठन
साउदीमा जिफन्टले मनायो श्रमिक दिवस
कतार नेपाली एकता समाजले मई दिवस मनायो
साउदीमा दुख पाएका नेपाली कामदारहरुलाई एनआरएनएले गर्यो सहयोग
दुबई पुर्‍याइएका ३२ जना नेपाल फिर्ता
नेपाली विद्यार्थीलाई दक्षिण अमेरिका जान प्रतिबन्ध
साउदी अरबमा काभ्रे सेवा समाज गठन
प्रबासी नेपाली मंच इकाई समितीको बैठक सम्पन्न
एनआरएनए द्वारा खब्जिमा कार्यरत नेपालीहरू सँग भेटघाट
जिफन्ट सहयोग समूह साउदी अरब द्धारा नेपाली महिलाको सकुशल उद्धार
अबैध नेपाली कामदारहरूको सहयोगका लागि अभियान संचालन गरिने
साउदीको दम्माममा आममाफी सहयोग समिती गठन
नेपाली राजदुताबासद को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736