arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

इजरयालमा बाढी पीडितहरुको सहयोगार्थमा सामुहिक तिज कार्यक्रम सम्पन्न ( तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ भाद्र ११, आइतवार)

यूवराज थापा 

तेलभिभ, इजरायल  । इजरायलमा रहेका सम्पूर्ण संघ  सस्थाहरुको संयुक्त आयोजनामा एतिहासिक सामुहिक तिज धमाका २०७४ युनिभर्सिटि  तेलभिभमा भब्य रुपमा सम्पन्न भएको छ  ।


नेपालि नारीहरुको महान पर्व हरितालिका तिज ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु चर्चित लोक गाएक वद्री पंगेनी चर्चित लोकगायिका कालिका रोका मगर चर्चित लोकगायिका भूमिका गिरि  हास्य कलाकार सुजित थापाको धमाकेधार मनोरंजत्मक प्रस्तुतिमा साथमा  इजरायलमा कार्यरत रहनुहुने स्थानीय कलाकारहरुको बिजोड प्रस्तुतिमा तिज कार्यक्रम सम्पन्न भएको थियो  ।


तेलभिभ  शहरको युनिभर्सिटि हलमा इजरायलमा रहनुहुने सम्पूर्ण  २८ संघ  सस्थाहरुको संयुक्त आयोजनामा एतिहासिक सामुहिक तिज २०७४ भब्य रुपमा मनाएका छन  । 
 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
एमआरपी जारी गर्ने सम्बन्धमा बिदेश स्थित दुतावास द्वारा जारी अपिल
म्युजिक भिडियोको शुभमुहरत गर्दै यूएईमा ब्याड थ्री फिल्मस ग्रुपको घोषणा (तस्बिर सहित)
दुबईमा नेपाल पर्यटन २०११ को लागि सेमिनार कार्यक्रम सम्पन्न (तस्बिर सहित)
ओमान नेपाली एकता समाजको प्रथम बार्षिक भेला भब्यताका साथ सम्पन
प्रवासी नेपाली संघ यूएई अन्तर्गत युवा सगंठनको घोषणा/एमालेका यूवा नेता महेश बस्नेत यूएई आउने
कतार नेपाली एकता समाजको अलखोर इकाईमा आचार्य
अमेरिका गएका धेरै नेपालीलाई अङ्रेजी भाषाको समस्या, काम दिनेले पनि अपमान गरे
भिक्टोरिया क्रस विजेता पूर्व गोरखा सैनिक लछिमान गुरुङको लन्डनमा निधन
हङकङेली नेपाली युवाहरु आठौं मिस्टर हङकङ नेपालको अन्तिम तयारीमा
सडक दुर्घटनामा परी मृत्‍यु भएका अर्घाखाँची ढाकावाङका एक युवाको शब आफन्तसँग संपर्क हुन नसक्दा वेवारीशे
समिक्षा बैठक सँगै मगर संघ दुबई क्षेत्रिय कार्यसमितिमा नयाँ अनुहार
नेपाली समाचार केन्द्र यूएईको नियमित बैठक सम्पन्न
यूएईमा मृत्‍युदण्ड सुनाईएका नेपालीलाई निर्दोश भएको ठहरगर्दै अदालतमा पुनह:मुद्दा पुराइने
कुवेती अस्पतालबाट नेपाली चेलीको हारगुहार
मलेसियामा फरक घटनामा दुई नेपालीको मृत्यु
नेपाली जनसंपर्क समिती यूएईको आबुधाबी क्षेत्रिय समिती गठन
मलेसियामा मृत्युदण्डको सजाय सुनाइएका नेपाली लाई सहयोग गर्न दुतावासको सार्वजनिक अपिल
सीएनएन हिरो २०१० उपाधीबाट बिभुषित अनुराधा कोइरालालाई लस्एन्जेलस केलिफोर्नियामा स्वागत एब सम्मान
ग्लास्गो नेपाली एसोसिएसनको प्रथम साधारण सभा सम्पन्न
स्वर्गीय राजा वीरेन्द्रकी सिंगापुरे साथी एन्जेलिया चेङले उनको नाममा गैरसरकारी संस्था खोल्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736