arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

आर्यन साउद र उर्मिला श्रेष्ठको "डाडै चैतारी" लोकगीत बजारमा (भिडियो सहित) text size increase   text size decrease   Print    rss (२०७४ माघ २८, आइतवार)

world news

दिपक भुसाल

काठमाडौं (अर्घाखाँची डटकम् ) । नेपाली गीत सँगीतमा अमुल्य म्युजिक प्रालीको प्रस्तुतिमा आर्यन साउद र उर्मिला श्रेष्ठ को प्रस्तुतिमा  गायिका बिमला पुन मगर र गायक सुर्य बहादुर मगर आवाजमा मौलिक लोक कोशेली ”डाडै चैतारी “ युटुव मार्फत बजारमा आएको छ ।

गितको भिडियोमा युवा युवतिहरु विचको माया को चर्चा परिचर्चा गरेको छ ।बच्चा बेलामा लाएको पिरती सगै खेलेको सगै मेला पात घाँस दाउरा गरेको कथा मा उतारिएको छ । विछोडको बेलामा आफनी मायालुलाई आफुबाट टाडा नजानको लागी गित मार्फत खोजिएको छ ।

आर्यन साउद र उर्मिला श्रेष्ठ  को शब्द, बिरेन्द्र पुन संगित, बासु न्यौपानेको रहेको छ भने ” डाडै चौतारी “ को भिडियोलाई मनिश कर्किले सम्पादन गरेका छन । गितको भिडियोमा  चर्चित लोक गायक प्रेम घिमिरे  र प्रमिसा ठकुरी को अभिनय रहेको छ । ” डाडै चैतारी “को भिडियोलाई अशोक विकले निर्देशन गरेका हुन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला:-

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
बलिवुड अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा दुबईमा निधन
अर्घाखाँची चुत्रावेशीका विनोद खनालको झुटो कसम लोक गित बजारमा (भिडियो सहित)
गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक
गायक बाबु बाेगटीकाे गीत “मोहिनी” भिडियो सार्वजनिक (भिडियो)
अर्घाखाँचीका चर्चित लोक गायक मधुसुधन र सुशीलाको नयाँ गीत शिरिमा शिरि सार्बजनिक (भिडियो सहित)
अर्घाखाँचीका चन्द्र क्षेत्री निर्माता र मोडलको रुपमा चम्कदै
को हुन् यी - मोडल एवंम् गिततकार? बस्छन् नवलपरासी, धाउँछन् राजधानी
अर्घाखाँचीलाई सिखरको सिरमा पुरयाउदै सौराग
कलाकार विना थापाको दुर्घटनामा परी निधन
अर्घाखाँची भगवतीकी सञ्चारकर्मी पाण्डे सांगितीक क्षेत्रमा प्रवेश
सुरु र रन्जुको पुर्णिमाको जुन
अर्घाखाची बलकोटक कृष्ण बिज्ञापन बजारबाट म्युजिक भिडियोमा व्यस्त !
गायिका बिन्दु परियारको लाउनेले नजर लगाए म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
बुटवलमा सडक दुर्घटनामा परि रक्तिम सास्कृतिक अभियानका दल बहादुर भण्डारीको निधन
अर्घाखाँचीका गायक विश्वास नेपालको "यो रात बेहोसी" सार्वजनिक (भिडियो सहित)
भारतका चर्चित अभिनेता शशी कपुरको निधन
बसन्त लम्साल र असिम मल्लको पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा (भिडियो सहित)
सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा (भिडियो सहित )
प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन
लोकदोहोरी गीत ''शिरमा सिन्दुर'' को चर्चा
http://go.oclaserver.com/afu.php?zoneid=1465736