arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

किरणवावु पुनको "वाचा" आयो (भिडियो सहित) text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक १८, शनिवार)

world news

काठमाडौं । गायक किरणवावु पुनको दोहोरी गीत ''वाचा'' यतिबेला सर्वत्र चर्चामा छ । दोहोरी क्षेत्रमा फरकपन गर्ने प्रगतिवादि गायक तथा सर्जक पुनको यो दोहोरी भाका युट्युवमा राखिएको छोटो अवधिमै धेरैपटक हेरिएको गीत हो । गीतमा किरणवावु पुन र सञ्जिवनीको स्वर छ भने लय तथा शब्द सिर्जना गायक पुनले नै गरेका छन ।

लोकदोहोरीको इतिहासमै पहिलोपटक भारतीय गायिका सञ्जिवनीको स्वरमा रहेको यो दोहोरी भाकाले सबैको मन जितिरहेको गायक पुनले जानकारी दिएका छन । अहिले दोहोरी क्षेत्रमा एउटै तवरको भाका, सुन्दा उस्ता उस्तै लाग्ने गीत र एउटै खालका जस्ता गीतका म्युजिक भिडियो आएकोले आम स्रोता दर्शकमाझ फरक स्वाद दिने प्रयास गरेको गायक पुनले बताएका छन । यो गीत मात्र होइन गीतको म्युजिक भिडियो पनी फरक गरिएको छ । म्युजिक भिडियो हेरिरहँदा  मौलिकता, ऐतिहासिकता देख्न सकिन्छ । गीतमा तीन छुट्टाछुट्टै विषयवस्तुलाई समावेश गरिएको छ ।

म्युजिक नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा मोडल प्रेम थापा र अञ्जली अधिकारीले जिवन्त अभिनय गरेका छन । वावुराजा केसी उज्ज्वलको निर्देशनमा बनेको गीतलाई कृष्ण फिल्मस् एण्ड एडभरटाइजिङ्गले बजार ब्यवस्थापन गरेको छ ।

गायक पुनको यो भन्दा पहिले “आकर्षण” दोहोरी भाका जुन चर्चामा रह्यो त्यसभन्दा अघि ''क्षितिजपारी उनको वस्तिमा'', ''यो मार्मिक सन्देश'' लगायतका सयौं दोहोरी गीत उनको सिर्जना र स्वरमा चर्चा बटुलिसकेका गीतहरु छन । उनले धेरै टप्पा, मौलिकताले भरिएका गीतहरु समेत गाइसकेका छन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
आर्यन साउद र उर्मिला श्रेष्ठको "डाडै चैतारी" लोकगीत बजारमा (भिडियो सहित)
अर्घाखाँची चुत्रावेशीका विनोद खनालको झुटो कसम लोक गित बजारमा (भिडियो सहित)
गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक
गायक बाबु बाेगटीकाे गीत “मोहिनी” भिडियो सार्वजनिक (भिडियो)
अर्घाखाँचीका चर्चित लोक गायक मधुसुधन र सुशीलाको नयाँ गीत शिरिमा शिरि सार्बजनिक (भिडियो सहित)
अर्घाखाँचीका चन्द्र क्षेत्री निर्माता र मोडलको रुपमा चम्कदै
को हुन् यी - मोडल एवंम् गिततकार? बस्छन् नवलपरासी, धाउँछन् राजधानी
अर्घाखाँचीलाई सिखरको सिरमा पुरयाउदै सौराग
कलाकार विना थापाको दुर्घटनामा परी निधन
अर्घाखाँची भगवतीकी सञ्चारकर्मी पाण्डे सांगितीक क्षेत्रमा प्रवेश
सुरु र रन्जुको पुर्णिमाको जुन
अर्घाखाची बलकोटक कृष्ण बिज्ञापन बजारबाट म्युजिक भिडियोमा व्यस्त !
गायिका बिन्दु परियारको लाउनेले नजर लगाए म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
बुटवलमा सडक दुर्घटनामा परि रक्तिम सास्कृतिक अभियानका दल बहादुर भण्डारीको निधन
अर्घाखाँचीका गायक विश्वास नेपालको "यो रात बेहोसी" सार्वजनिक (भिडियो सहित)
भारतका चर्चित अभिनेता शशी कपुरको निधन
बसन्त लम्साल र असिम मल्लको पन्चेबाजा कोशेली नचाहिने डोली बजारमा (भिडियो सहित)
सरर आउ माया अर्घाखाँचीमा आधुनिक लोक गीत बजारमा (भिडियो सहित )
प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन
लोकदोहोरी गीत ''शिरमा सिन्दुर'' को चर्चा
http://go.oclaserver.com/afu.php?zoneid=1465736