arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मध्यमाञ्चल

युवा संघको ध्यानआकर्षणtext size increase   text size decrease   Print    rss (२०६८ वैशाख २२, विहीवार)

- कृष्ण खनाल
 
बुटवल २२ वैशाख । युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीले आफ्ना सदश्य खड्क बहादुर विक माथि वैशाख २१ गते दुधराक्ष गाविस वार्ड नः ८ मा सामुदायीक बनको बैठक बसिरहेको बेला काठतस्करह पुर्ण बहादुर विक दिलिप केसी मेखेन्द्र चुनार नाचु चौधरी पुर्ण चौधरी लगाएतले आक्रमण गरेको भन्दै आफ्नो ध्यानआकर्षण भएको जनाएको छ ।
 
संघ का जिल्ला अध्यक्ष कुलेन्द्र पुनद्धारा विहिवार जारी विज्ञप्तीमा अपराधिमाथि कडा कारवाहिको माग गदै यसरी आर्कमण  सांङघातीक आर्कमणको विरुद्ध शसक्त प्रतिकार गर्ने चेतावनी दिन चाहान्छौ भनिएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यमाञ्चल
धादिङको गुम्दीमा गएराति चट्याङ लागेर एकको मृत्यु
ताप्लेजुङको धुसेनी जंगलमा लागेको आगोमा परी दुई जनाको मृत्यु
रामेछापमा चट्याङ्ग लागेर एक २२ बर्षीय युवकको मृत्यु
अविरल वर्षासागै परेको चटयाङ्ले सिन्धुपाल्चोकमा २० वर्षीय एक युवाको मृत्यु
तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो चट्याङले क्षति पुर्‍याएकाले वन्द
काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको कार त्रिशुली नदीमा खसेर वेपत्ता
धनकुटाको वेलहारामा बेहुली लिएर र्फकदै गरेको सवारी साधन दुर्घटना हुँदा तीनको मृत्यु, करिब ५३ जना घाइते
दोलखाको जिरीबाट काठमाडौं तर्फ गईरहेको यात्रुबाहक बसले ठक्कर दिदा एक जनाको मृत्यु
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी
http://go.oclaserver.com/afu.php?zoneid=1465736