arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

मतगणना जारी ! २५० स्थानको परिणाम सार्वजनिक, कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा कायमैtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)

पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाममा नेपाली कांग्रेस र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा कायमै छ ।

मतगणनाको प्रारम्भमा देखिएको दुई दलबीचको प्रतिस्पर्धा मतगणना अन्तिम चरणतिर पुग्दैगर्दा पनि कायमै रहेको हो ।

शुक्रबार राति साढे ८ बजेसम्म घोषित २५० स्थानको मतपरिणामअनुसार नेकपा एमालेले १०३ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

यसैगरी, नेपाली कांग्रेसले ९६ स्थानमा प्रमुखमा जित दर्ता गर्दा माओवादी केन्द्र ४५ स्थानमा विजयी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले एक/एक स्थानमा प्रमुखमा जित हासिल गरेका छन् ।

त्यस्तै, तीनओटा स्थानीय तहको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
प्रचण्डले अब चुनाव जित्ने दिन त देख्दिन: योगेश भट्टराई
राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु पर्छ:खनाल
पहिला संशोधन अनि चुनाब
आजका मन्त्रिपरिषद बैठकका निर्णयहरू (भिडियो सहित
संविधान संशोधनबिना निर्वाचनमा भाग लिदैनौ: शरतसिंह भण्डारी
अनेरास्ववियु र नेविसंघ बीच होस्टेल भित्रै हानाहान
जनताको चाहना बिपरित संसदमा पेस भएको संविधान संशोधन बिद्ययक जर्बजस्ती पास गराउन खोजे सरकारकै बिरुद्धमा निर्णायक लडाई लड्ने: सरोकारवाला
भारतले नेपालको कुटनीतिक मर्यादामा आँच आउने कार्य गरेको भन्दै अखिल छैठौंद्धारा सरकारको ध्यानाकर्षण
एमाले जनवर्गीय संगठन आवद्ध मोर्चा संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण सम्पन्न
निर्बाचनको घोषणा केही दिनमै हुन्छ: मन्त्री गिरी
लोकमानसिंह कार्कीको सर्वोच्च अदालतले गरेको फैसलाप्रति सबै राजनीतिज्ञहरु खुशी: प्रधानमन्त्री
संसदमा जबर्जस्ती गर्न खोजे त्यसको प्रतिकार पनि कडै हुने: केपी शर्मा ओली (भिडियो सहित)
नेकपा एमालेले राजधानीमा हजारौ मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन
अब देशभर ४ महानगरपालिका र १२ उपमहानगरपालिका, ललितपुर, पोखरा र भरतपुर महानगरपालिका बन्ने
एमालेसहितका विपक्षी दलहरुद्वारा सत्ता पक्ष उदण्ड बन्दै गएको भन्दै अब चूप लागेर नबस्ने चेतावनी
संशोधन प्रस्ताव समयमै सरकारले फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतरा :भिम रावल
मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक
प्रहरी बिटमा स्थानीय बासिन्दाले आक्रमण गर्दा १० जनाभन्दा बढी प्रहरी घाइते (भिडियो सहित)
जुत्ता प्रहार सामान्य घटना हो: बाबुराम भट्टराई (भिडियो सहित)
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका ९ जना केन्द्रिय सदस्यले पार्टी छाडे