arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राजनिती

मतगणना जारी ! २५० स्थानको परिणाम सार्वजनिक, कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा कायमैtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)

पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाममा नेपाली कांग्रेस र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा कायमै छ ।

मतगणनाको प्रारम्भमा देखिएको दुई दलबीचको प्रतिस्पर्धा मतगणना अन्तिम चरणतिर पुग्दैगर्दा पनि कायमै रहेको हो ।

शुक्रबार राति साढे ८ बजेसम्म घोषित २५० स्थानको मतपरिणामअनुसार नेकपा एमालेले १०३ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।

यसैगरी, नेपाली कांग्रेसले ९६ स्थानमा प्रमुखमा जित दर्ता गर्दा माओवादी केन्द्र ४५ स्थानमा विजयी भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले एक/एक स्थानमा प्रमुखमा जित हासिल गरेका छन् ।

त्यस्तै, तीनओटा स्थानीय तहको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
१२ औं महाधिवेशन सम्पन्न भएको झण्डै एक महिनापछि कांग्रेस नयां केन्द्रीय कार्यसमितिको बैठक कार्तिक १२ गते बस्ने
माओवादीद्बारा प्रधानमन्त्रीको तेह्रौ चरणको चुनाव अगावै प्रमुख दलहरुबीच सहमति जुट्नु पर्नेमा फेरि जोड
तीन दिनदेखि अपहरण गरी बेपता पारिएका एमाले धादिङका नेता मृत अवस्थामा भेटिए
भारत र रुसका सैनिकहरुले नेपालको सीमा नजिक पहाडी इलाकामा संयुक्त सैनिक अभ्यास
प्रधानमन्त्री नेपालले बजेट अधिवेशन बोलाउन सकेनन, राजीनामा दिने मनस्थितिमा
संविधानसभा निर्वाचन यता लगातार तेश्रोपटक नियम मिचेर मात्रै संसदको वर्षे अधिवेशन शुरु हुने खतरा
खुमबहादुर खड्का पुनः देउवा पक्षमा
राजनीतिक गतिरोधको वाधक माओवादी लडाकु रहेको राप्रपा अध्यक्षको दाबी
लडाकु व्यवस्थापन गरेर माओवादी पूर्ण रुपमा निसस्त्रीकरण हुनुपर्ने प्रधानमन्त्री नेपालको भनाई
माओवादीभित्र दोश्रो पुस्ताका नेतालाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने विकल्पबारे छलफल शुरु
माओवादीद्वारा अब बन्ने राष्ट्रिय सरकार आफ्नै नेतृत्वमा हुनुपर्ने अडान
अर्ब रकम ठगी गरेको अभियोग लागेका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विरुद्ध बैंकिङ कसुर र ठगी गरेको अभियोगमा मुद्दा
माओवादीले सरकारको नेतृत्व आफ्नै पार्टीले प्रचण्डको नेतृत्व गर्नुपर्ने दावी
नेपाली सेनाले लिन लागेको भर्ना प्रक्रियालाई लिएर मन्त्रिपरिषद्को बैठकमै असन्तुष्टि
एमालेले प्रमुख प्रतिपक्षी माओवादीलाई सहमतिको निम्ति फकाउने प्रयासलाई केहि तिब्र
शान्ति प्रकृया र संविधान निर्माणमा सहमति जुटेपछि मात्र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि बाटो खुल्ला: एमाले
प्रमुख सत्तारुढ दुई घटक कांग्रेस र एमालेले माओवादीसँग 'प्याकेज'मा सहमति गर्दै नयाँ सरकार बनाउने गृहकार्य सुरु
राजनीतिक जिम्मेवारीहरु पूरा गर्न पार्टी संगठनलाई सुदृढ पारौं मोहनविक्रम सिंह
सभामुख माओवादी अध्यक्ष प्रचण्डबीच संसदको आगामी अधिवेशन सञ्चालन गर्ने सम्बन्धमा भेटवार्ता
१३ साना दलद्बारा प्रमुख तीन दललाई तीन बुँदे सहमति लागु गर्दै राष्ट्रिय सहमतिको सरकार गठन सुनिश्चित गर्न अनुरोध
http://go.oclaserver.com/afu.php?zoneid=1465736