arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

तस्बिरमा अर्घाखाँची जिल्लाको असुरकोट गाबिसको जोगिटारी बेसीtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ २८, शनिवार)

-- बाबु रोका मगर,रामकुमार रोका मगर
  (हाल नयाँ दिल्ली भारत)   

- जोगिटारी(बेसी)गाउँको बारेमा छोटो जानकारी

भौगलिक बनावटले त्यती फराकिलो नभएतापनी सानो पहाडको फेदिमा दुई खोलाहरु पूर्वमा खाकाबेसी र पश्चिममा छापे खोलाको किनारमा बसेको सानो  सुन्दर अनी  रमणिय गाउँ हो जोगिटारी (बेसी)!

    अर्घाखाँची र प्युठान जिल्लाको सिमानामा पर्ने र तीन गाबिस प्युठान जिल्लाको बिजुली,अर्घाखाँची जिल्लाको ढाकाबाङ र असुरकोट गाबिसको बिचमा रहेको अर्घाखाँची जिल्लाकै असुरकोट गाबिस वडा नम्बर ९ मा पर्ने जोगिटारी बेसी)!

कम्तिमा २०० जनाको जनसंख्या रहेको पुर्खौलीबाट मगर जातीहरुको मात्र बसोबास रहदै आएको मगर बस्ती हो| पहाडी भेकको मुख्य पूर्व पश्चिम राजमार्ग यही गाउँबाट जोडीएको छ,जो अहिलेको परिस्थिती अनुसार प्राय तराई बन्द भई रहदा पूर्वपश्चिम जानको लागि यो बाटो उपयुक्त भएको छ| यो गाउँको बाटो हुँदै पूर्वमा अर्घाखाँची,गुल्मी,पाल्पा,पोखरा हुँदै काठमान्डौ र पश्चिममा प्युठान,रोल्पा,दाङ,सल्यान,सुर्खेत,धनगढी-महेन्द्रनगर सम्म आफ्नो गनतब्य पुरा गर्न सकिन्छ| 

यहाँको खेतबारिमा १२ महिना सिचाईको व्बस्था भएको हुँदा मेहनती मानिसले कृषिजन्यवस्तु उत्पादन गरी बेचबिखन गरेर आफ्नो परिवार को जिबिका चलाऊन सक्छ|आजभन्दा आठ बर्ष पहिले यो गाउँमा प्युठानको झिम्रुक जल विधुतबाट बिजुलिको सुबिधा पाएपछी सबैको घर-घरमा मनोरन्जनात्मक बस्तुहरु टेलिभिजन,कम्प्युटर,डेक आदी इत्यदिको फाईदा उठाइरहेका यो गाउँका मनिसहरुको मुहरमा खुशी छल्की रहेको देखिन्छ! त्यही माथि यातायातको लागि मोटरबाटो खुलेपछी सुनमा सुगन्ध थपिएको छ तर यहाँ खुशी को साथै दु:ख पनि झेलिरहेका छन किन भने यहाँ नजिक शिक्षा,स्वास्थ्य,र सुरक्षा को व्यबस्था छैन|  
 
यहाँको खेतबारिमा १२ महिना सिचाईको व्बस्था भएको हुँदा मेहनती मानिसले कृषि जन्यवस्तु उत्पादन गरी बेचबिखन गरेर आफ्नो परिवार को जिबिका चलाऊन सक्छ|आज भन्दा आठ बर्ष पहिले यो गाउँमा प्युठानको झिम्रुक जल विधुतबाट बिजुलिको सुबिधा पाएपछी सबैको घर-घरमा मनोरन्जनात्मक बस्तुहरु टेलिभिजन,कम्प्युटर,डेक आदी इत्यदिको फाईदा उठाइरहेका यो गाउँका मनिसहरुको मुहरमा खुशी छल्की रहेको देखिन्छ! त्यही माथि यातायातको लागि मोटरबाटो खुलेपछी सुनमा सुगन्ध थपिएको छ तर यहाँ खुशी को साथै दु:ख पनि झेलिरहेका छन किन भने यहाँ नजिक शिक्षा,स्वास्थ्य,र सुरक्षा को व्यबस्था छैन|माध्यमिक तहको पढाई गर्नको निम्ती डेढ दुई घण्टा पैदल यात्रा गरेर मात्र शिक्षा प्राप्त गर्नको लागि खिल्जी,असुरकोटको उदयठाँटीमा आउनुपर्ने मज्बुरी विधार्थीहरुलाई छ|विध्यालय टाढा भएतापनी यहाँका मनिसहरु ९५ प्रतिशत साक्षत्कार छन् शिक्षाको ज्योति टाढा-टाढा छरिएको हुन्छ भन्ने भनाइलाई यो गाउँले स्पस्ट पारेको छ|समयले धेरै फड्को मारी सक्यो जहिले देखी यो गाउँको बाटोमा मोटरगाडीहरु गूड्न थालेपछी यो गाउँका विधार्थीहरु मोटरगाडीमा चढेर विधालयजाने गरेको देखिन्छ|

धन्य छन् यो गाउँका मानिस जस्ले आफुले गरिखाने खेतहरु हाँसीखुशी सुम्पिदिएका थिए आज भन्दा डेढ दशक पहिलेको स्थितिलाई लिएर अहिलेको यो सुबिधाजनक समयलाई देख्दा साँच्चैनै सपना जस्तो लाग्दछ|सधैं गाउँपारिको जंगलमा बाघ,राते,घोरल आदी जनावरको आवाजले यो गाउँका मानिसहरु तर्सन्थे तर आजकल भने आधुनिक मोटरगाडीहरुको आवाजले गाउँलेहरुलाई रमणिय बनाएको छ| तपाईंहरुको सुबिधाको लागि बुटवल र कृष्णनगर देखी सिधा सन्धिखर्क हुँदै बस र जिप जोगिटारीको लागि र प्युठान देखी भालुबाङ र जुम्रीबाट बस र जिप को सुबिधा साथै जोगिटारिमा खाना बस्नको लागि गाउँकै बसिन्दाको होटलको व्यबस्था छ|मगर जातिकै समाज भएको हुनाले यहाँका मानिसहरु मिलेर आफ्नो जातित्वलाई समेटेर "नेपाल मगर क्लब" को स्थापना गरेका छन् सो क्लबले समाजमा भएका नराम्रा विकृतिहरुलाई मेटाउने,परी आएको खन्डमा सहयोग गर्ने समय-समयमा सान्स्कृतिक अनी खेल्कुद कार्यक्रम राख्दै आएको छ जस्ले गर्दा यहाँका मानिसहरु भबिश्यमा राम्रो सोचबिचार सँगै राम्रा कार्यहरु गरेर यो गाउँलाई सबैको सामुने चिनाउने धारणा राखेको क्लबको भनाइ छ| 
 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
ढिकुराको डेभामा ८ कोठे बिद्यालय भबन निर्माण
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो
निर्वाचनमा भण्डाफोर गर्ने नेकपा-माओवादी अर्घाखाँचीको तयारी
अर्घाखाँचीमा विरामीलाई फलफूल वितरण
आयआर्जनका लागि खाचिकोटमा समूह गठन कार्य सम्पन्न
युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु
बल्कोटको साजबोटमा ३ दिने उन्नत घाँसेबाली सम्बन्धि तालिम सम्पन्न
अर्घाखाँचीमा ट्रक दुर्घटना, ९ घाइते
धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली
अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की
ढाकावाङमा पहिलो पटक प्रजिअ
अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलन, नेकपा -माओवादी विसर्जनको बाटो तर्फ लागेको रायमाझीको आरोप
सन्धिखर्कमा राजमोको कोण सभा, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए कडा आन्दोलन गरिने
राहत र तालिममा भेदभाव नगर: द्धन्द्धपीडित
खुल्ला दिशा भएकोमा छमछमी नाचे बॉगीवासी
धारापानी खुल्ला दिसा मुक्त तथा खुल्ला पलास्टीक मुक्त गाविस घोषणा हुदै
खुल्ला दिसामुक्त अभियानमा अर्घाखाँचीका सहकारी
अर्घाखाँचीमा दलीय आडमा सार्वजनिक जग्गा अतिक्रमण
बल्कोटमा घुम्ती शिविर सम्पन्न
अर्घाखाँचीमा सुनपसल अनिश्चितकालका लागि बन्द