arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

मैदान गाबिसमा खानेपानीको ठुलो हाहाकारtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ ३२, बुधवार)

- माधव घिमिरे
 
मैदान, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको मैदान गाबिसमा गत १५ दिन देखि पिउने पानीको सप्लाई बन्द भएको छ।
 
पानीका मुहान पनि सुकेका छन् मैदान ७ को खारखोलाबाट आउने पानी र धातिवाङ देखि आउने पानीको मुहान पनि  सुकेको कारण मैदान गाबिसमा यस्तो समस्या परेको हो।
 
उता मैदान गाबिस भौगोलिक रुपमा धेरै आग्लो र होचो भएको कारण सहि तरिकाले पानीको वितरण हुन सकेको छैन।
 
धारामा पानी आउन छोडे पछि गाविसका स्थानिय बासिन्दामा ठुलो संकट परेको छ।

मैदानका वार्ड नम्बर  १, २, ३, ४, ५ मा  सप्लाई   हुने  वितरण  अवरुद्द  भएको छ ।
 
यस्तै मैदान ७ काफल बुटा, मैदान ८ मसिनामा पानीको यो समस्या कायम छ।
 
अहिले सम्म पानीको लागि अन्य योजना, विकल्प नहुँदा वर्षौ देखी मैदानबासीहरुले खानेपानीको ठुलो समस्या ब्योहोदै आएका छन भने माथिल्लो निकायबाट अझै सम्म कुनै पहल भएको देखिदैन ।
 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
ढिकुराको डेभामा ८ कोठे बिद्यालय भबन निर्माण
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो
निर्वाचनमा भण्डाफोर गर्ने नेकपा-माओवादी अर्घाखाँचीको तयारी
अर्घाखाँचीमा विरामीलाई फलफूल वितरण
आयआर्जनका लागि खाचिकोटमा समूह गठन कार्य सम्पन्न
युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु
बल्कोटको साजबोटमा ३ दिने उन्नत घाँसेबाली सम्बन्धि तालिम सम्पन्न
अर्घाखाँचीमा ट्रक दुर्घटना, ९ घाइते
धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली
अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की
ढाकावाङमा पहिलो पटक प्रजिअ
अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलन, नेकपा -माओवादी विसर्जनको बाटो तर्फ लागेको रायमाझीको आरोप
सन्धिखर्कमा राजमोको कोण सभा, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए कडा आन्दोलन गरिने
राहत र तालिममा भेदभाव नगर: द्धन्द्धपीडित
खुल्ला दिशा भएकोमा छमछमी नाचे बॉगीवासी
धारापानी खुल्ला दिसा मुक्त तथा खुल्ला पलास्टीक मुक्त गाविस घोषणा हुदै
खुल्ला दिसामुक्त अभियानमा अर्घाखाँचीका सहकारी
अर्घाखाँचीमा दलीय आडमा सार्वजनिक जग्गा अतिक्रमण
बल्कोटमा घुम्ती शिविर सम्पन्न
अर्घाखाँचीमा सुनपसल अनिश्चितकालका लागि बन्द