arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावितtext size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)


भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण फ्रान्स, इटली र स्वीट्जरल्यान्डका विभिन्न स्थानमा एक सयभन्दा बढी पर्यटक फसेका छन् ।

कतिपय स्थानमा ३९ इञ्चसम्म हिउँ जमेको छ । रिजोर्टभित्र रहेका पर्यटकहरु बाहिर निस्कन सकेका छैनन् ।

उनीहरुको उद्दारको प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् । फ्रान्स र स्वीट्जरल्यान्डमा १० वर्षयताकै बढी हिमपात भएको बताइएको छ ।

यसैबीच इटलीको एउटा पाँच तले भवन हिम पहिरोमा परेको छ । त्यहाँ रहेका २९ जनाले भने भागेर ज्यान जोगाएका छन् ।

फ्रान्समा हिमपातसँगै खराब मौसमका कारण दर्जनौं उडान प्रभावित बनेका छन् ।

यातायातका साधन नचल्दा त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।(एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
आइसल्याण्डका मतदाताहरुले एउटा विवादास्पद जनमत संग्रहमा भाग
पाकिस्तानमा फेरि भएको बम बिप्फोटमा परी बाह्र जनाको मृत्यु
चीन सरकारद्वारा चिनियाँ जनताको जीवनमा अझ बढी सुधार गरिने
जापान र अमेरिका बीचको गोप्य आणविक सन्धिमा जापानले अडान सच्याउने
भारतको उत्तर प्रदेशमा आश्रम भागदौडमा परी कम्तीमा ६५ जनाको मृत्यु
पश्चिमी युरोपमा आँधी-बेहरी "सिंगा"बाट कम्तिमा 62जना मृत्यु
जनरल मोटर निगमद्बारा कल-पुर्जा फेर्न तेह्र लाख थान गाडीहरु फर्काउन स्वीकार
चिलीको भूकम्प प्रकोपग्रस्त क्षेत्रमा उद्बार कार्य हुँदै
चिलिको भूकम्पमा परी मर्नेहरुको सँख्या सात सय अठार पुग्यो
उत्तर कोरियाको सञ्चारद्वारा मातृभूमिको एकिकरणको परिस्थितिको सिर्जना गर्न आह्वान
http://go.oclaserver.com/afu.php?zoneid=1465736