arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
विश्व समाचार

भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावितtext size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)


भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण फ्रान्स, इटली र स्वीट्जरल्यान्डका विभिन्न स्थानमा एक सयभन्दा बढी पर्यटक फसेका छन् ।

कतिपय स्थानमा ३९ इञ्चसम्म हिउँ जमेको छ । रिजोर्टभित्र रहेका पर्यटकहरु बाहिर निस्कन सकेका छैनन् ।

उनीहरुको उद्दारको प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् । फ्रान्स र स्वीट्जरल्यान्डमा १० वर्षयताकै बढी हिमपात भएको बताइएको छ ।

यसैबीच इटलीको एउटा पाँच तले भवन हिम पहिरोमा परेको छ । त्यहाँ रहेका २९ जनाले भने भागेर ज्यान जोगाएका छन् ।

फ्रान्समा हिमपातसँगै खराब मौसमका कारण दर्जनौं उडान प्रभावित बनेका छन् ।

यातायातका साधन नचल्दा त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।(एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
कश्मीर हिमपहिरोमा परि कम्तिमा १० जना भारतीय सैनिकको मृत्यु
थाइल्यान्डको दक्षिणी क्षेत्रमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १२ जनाको मृत्यु
सिरियामा गराइएको कारबम विस्फोटमा परी कम्तीमा ४३ जनाको मृत्यु
बुरुन्डीका वातावरणमन्त्रीको गोली हानी हत्या
टर्कीको इस्तानबुलस्थित एक रात्री क्लब आतंकवादी आक्रमण हुँदा कम्तिमा ३५ जनाको मृत्यु
बंगलादेशका एक सांसदको गोली हानी हत्या
युगान्डाको लेक अल्बर्टमा एक डुंगा दुर्घटना हुँदा ३० जनाको डुबेर मृत्यु
ब्ल्याक सीमा दुर्घटना भएको रुसी विमानका सबै ९२ जना यात्रुको मृत्यु
फिलिपिन्सको पूर्वी किनारातिर क्रिसमसको दिन भीषण आँधी आउनसक्ने सरकारले चेतावनी
माल्टामा जबर्जस्ती अवतरण गराइएको अपहरित विमानबाट १११ यात्री सकुशल रिहा
भारतमा ६ सय कैदीबन्दीको चरम यातनाका कारण मृत्यु भएको तथ्यांक सार्वजनिक
जर्मनीको बर्लिनमा जथाभावी लरी चलाउँदा किचिएर १२ जनाको मृत्यु
टर्कीमा रुसी राजदूतको गोली हानी हत्या
भेनेजुएलामा सयको नोट फिर्ता गर्ने निर्णय स्थागित
पोल्याण्डको वार्सामा प्रेस स्वतन्त्रताको माग गर्दै फेरि प्रदर्शन शुरु
यमनमा इस्लामिक अतिवादी संगठन आइएसले गराएको बम विस्फोटमा ४५ जना सैनिक मारिए
टर्कीको इस्तानबुलमा गराइएका दुई वटा बम विस्फोटमा कम्तिमा २९ जनाको मृत्यु
गाम्बियाका निरंकुश नेता याया जाम्मेद्वारा राष्ट्रपतीय चुनावमा भएको आफ्नो हार अस्वीकार
दक्षिण कोरियाकी राष्ट्रपति विरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाइले पारित
पाकिस्तानको कराँचीमा एउटा होटलमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736