arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

माओवादी सशस्त्र द्वन्द्वका समयमा १७,८०० को मृत्युtext size increase   text size decrease   Print    rss (२०६९ आषाढ ४, आइतवार)

नेपालगन्ज - सशस्त्र द्वन्द्वका समयमा १७ हजार ८०० को मृत्यु भएको शान्ति तथा पुनःनिर्माण मन्त्रालय, राहत तथा पुनःनिर्माण एकाइका प्रमुख गणेशप्रसाद उपाध्यायले जानकारी दिएका छन्।
 
 मध्यपश्चिमस्तरीय द्वन्द्वपीडित तथा प्रभावितलाई प्रदान गरिएको राहतसम्बन्धी नेपालगन्जमा आयोजित अन्तर्क्रियामा एकाइका प्रमुख उपाध्यायले मृत्यु भएकामध्ये १३ हजार ८९३ जनालाई रु एक लाखका दरले प्रदान गरेको बताए।

 
उनले द्वन्द्वका समयमा मारिएका तत्कालिन शाही नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिले नै रु सात लाखका दरले राहत पाइसकेकाले नौ हजारका परिवारलाई रु दुई लाखका दरले राहत प्रदान गरिएको उल्लेख गरे।

सरकारले विशेष कार्यक्रम ल्याएर मृतकका परिवारलाई थप रु दुई लाख दिएका कारण नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले यो सुविधा नपाएको पनि शान्ति मन्त्रालयले जनाएको छ। रासस

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सरकारले पूर्व सभासद् सदरुल मियाँको हत्याको छानविन गरी दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित
शिक्षक सेवा आयोगले १७ वर्षपछि लिइरहेको स्थायी शिक्षक छनौट परीक्षा जारी
ग्याँस उद्योगीहरुद्धारा सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै पुनः उद्योग नै बन्द गर्ने चेतावनी
मन्त्रीपरिषदका अध्यक्ष खिलराजद्धारा चाँडै संविधानसभाको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको उल्लेख
काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान प्रभावित
कञ्चनजंघा हिमाल आरोहण गरेर फर्किएका ५ जनाको हिम पहिरोमा परेर मृत्‍यु
नवौँ वार्षिक गिद्ध सर्वेक्षण सम्पन्न
बैदेशिक रोजगार व्यवसायी संघमा आबद्ध असन्तुष्ट १३ पदाधिकारीहरुद्धारा राजीनामा
सन् २०१३ लाई सगरमाथा हिरक महोत्सव वर्षको रुपमा मनाईने
शिक्षक परीक्षा आजबाट सुरु
पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी
सप्तरीको कल्याणपुरमा पूर्वसभासद् मोहमद सदरुल मियाँ हकको हत्या
ब्रिटिश आरोहीको भिडिओ कलबारे अनुसन्धान शुरु
प्रेस काउन्सिलबिरुद्ध सर्वोच्चमा मुद्दा दायर
एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना, अनिश्चितकालका लागि तालाबन्दी
राजा फेरी आउछनः अध्यक्ष थापा
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण
अब ६ सय १ कै संविधानसभा बनाउनु आवश्यक नभएको कांग्रेस सुशील कोइरालाको भनाई