arghakhanchi
मिति: २०७० ज्येष्ठ ११, शनिवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विश्व समाचार

जर्मनीका पूर्व तानाशाह हिटलर आफ्नो यौन शक्ति वृद्धि गर्नका लागि औषधि सेवन गर्ने गरेको दस्तावेजमा उल्लेखtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख २८, बुधवार)

 
न्युयोर्क - जर्मनीका पूर्व तानाशाह एडोल्फ हिटलर आफ्नो यौन शक्ति वृद्धि गर्नका लागि औषधि सेवन गर्ने गर्थे। त्यस वाहेक उनलाई उदर वायुको पनि ठूलो समस्या थियो र त्यसका लागि उनले कोकिनको सेवन गर्ने गरेको हालै लिलाम गरिएको एक एतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ।
 
उक्त दस्तावेज १ हजा ५ सय देखि २ हजार डलरसम्म लिलामी गरिएको थियो। यसले नाजी तानाशाहको फरक तस्विर देखाएको छ।

ति दस्तावेज हिटलरका चिकित्सकको अन्तर्वार्ता र एक फिजिसियनको डायरीमा उल्लेख कुराहरूका आधारमा तयार पारिएको हो। ति फिजिसियनले हिटलरले भनेका कुरालाई सुनेका आधारमा डायरीमा लिपिवद्ध गरेका थिए।

उनका चिकित्सकहरूले लेखे अनुसार हिटलरमा धेरै स्वास्थ सम्बन्धि समस्या थिए। तिमध्ये एउटा वायुको समस्या थियो, जुन उनको शाकाहारी खानाका कारण भएको बताइन्छ।

सार्वजनिक रुपमा वायु विकारका कारण उत्पन्न हुनसक्ने सम्भावित अप्ठेरोबाट जोगिन उनले औषधिको सेवन गर्ने गर्थे।

हिटलरले सुनदर युवति प्रतिको आफ्नो चाहनालाई पनि व्यक्त गरेका थिए। तर उनको यौन क्षमता निकै कम भइसकेको थियो।

हुनत उनी आफ्नो लामो समय देखिको प्रेमीका इभा ब्राउनसँगै वस्ने गर्थे।

उनले आफ्नो यौन क्षमता बढाउन साँढेको विर्यबाट बनेका औषधि सेवन गर्ने गर्थे। - एजेन्सी

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
अमेरिकी राष्ट्रपति ओबामाद्धारा पाकिस्तान र यमनी क्षेत्रमा गरिएको ड्रोन आक्रमणको नीति जायज भएको भन्दै बचाउ
ईरानका चर्चित राजनीतिज्ञ हाशमी रफसंजानीलाई आगामी जुनमा हुने राष्ट्रपति चुनाबमा भाग लिनबाट प्रतिबन्ध
बेलायतमा प्रधानमन्त्री क्यामरुनद्धारा लण्डन घटनामा आतंकवादीको हात रहेको संकेत मिलेको भन्दै यस्ता घटनाबाट ब्रिटेन कहिल्यै नडराउने उल्लेख
पाकिस्तानको क्वेटा शहरमा बम विष्फोट हुँदा १२ जना मारिए
अमेरिकामा टोरनाडो आँधीमा परेर मृत्यु हुनेको संख्या ५१
इराकको दक्षिणी शहर बार्सामा गराइएको श्रृखलाबद्ध बम विष्फोटमा परि कम्तिमा १६ जना मृत्‍यु
भारतीय प्रधानमन्त्री मनमोहन सिंहद्धारा प्रशासित जम्मू कश्मीरको लद्दाखमा चिनियाँ सेना प्रवेश गरेकामा गम्भीर चिन्ता व्यक्त
असदद्धारा सिरियाको भविष्य सिरियाली जनताको हातमा रहेको भन्दै सिरियाको मामिलामा हस्तक्षेप नगर्न चेतावनी
सिरियामा दुई वर्षयताको सशस्त्र हिंसाका कारण १५ लाखभन्दा बढी सर्वसाधारण अरु मुलुकमा शरण लिन बाध्य
बलिउड कलाकार संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरे
चक्रवाती तूफानका कारण बंगलादेश, बर्मामा लाखौं बासिन्दा घर छाडेर धमाधम अन्यत्र पलायन, ठूलो हावाहूरीको चेतावनी
ईराकमा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या
बिभिन्न शहरमा इस्लामिक बिद्रोहीले आक्रमण गरी थुप्रैको हत्या गरेपछी नाइजेरियामा संकटकाल लागू
सिरियामा विद्रोहीले आक्रमणका क्रममा मारिएका एक जना सरकारी सेनाको मुटु झिकेर खाएपछि चौतर्फी आलोचना
बर्माको पश्चिमी पाउटाओ क्षेत्रमा डुङ्गा पल्टियो
लिबियामा कार बम बिस्फोट हुँदा ९ जनाको मृत्यु
पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज सरिफद्धारा नयां सरकार गठनका लागि छलफल
तालिवानको आक्रमण र ब्यापक सुरक्षाका बीच पाकिस्तानमा संसदीय निर्वाचनको मतदान
बंगलादेशमा १७ दिनअघि भत्किएको भवनको भग्नावशेषबाट एक महिलालाई जिउँदै उद्दार
पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोराको चुनावी -यालीबाटै अपहरण