arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको अध्यक्ष पदमा डिल्लीराज घिमिरे चयनtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १, आइतवार)

नवनिर्वाचित अध्यक्ष  डिल्लीराज घिमिरे । तस्बिर:- फेसबूकबाट 

पशुपती श्रेष्ठ 

काठमाडौं   (अर्घाखाँची डटकम) । अर्घाखाँचीबासीहरुको साझा चौतारी अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको अध्यक्ष पदमा डिल्लीराज घिमिरे चयन भएका छन् । 

विगत २ वर्ष देखी निष्क्रिय रहेको मञ्चको विभिन्न देशका प्रतिनिधीको भेलाले घिमिरेलाई चयन गरेको हो । घिमिरे दक्षिण अमेरिकाको चिलीमा बसोबास गर्दै आएका छन् । उनी अर्घाखाँचीडट्कमका अन्तर्राष्ट्रिय प्रमुख पनि हुन् । 

यस्तै भेलाले वरिष्ठ उपाध्यक्षमा कर्ण जंग रायमाझी, गिरिराज खनाल, युवराज थापा, युवराज केसी, दिपक जिसी र महिला उपाध्यक्ष भने वैकल्पिकमा राखेको छ ।

बैठकले अन्य कार्यसमिति भने आइतबार मात्र घोषणा गर्ने भएको छ । 

उता उपाध्यक्षमा ६ जना चुनिएको भन्दै विरोध भएको थियो ।  आगामी भेलाले विश्वभर रहेका सबै अर्घाखाँचीबासीलाई समेटेर जम्बो समिती गराउने अनुमान गरिएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
बागीको टारीमा मोटरसाइकल दुर्घट्ना हुँदा २ जना घाइते (भिडियो)
नरपानीमा ट्रक ठुलो दुर्घट्ना हुनबाट बच्यो
अर्घाखाँचीका एक युवा भारतको गुड़गांवबाट बेपत्ता
अब छत्रदेव गाउँपालिकाले घरमा खरको छाना हटाएर टिन लगाइदिने
अर्घाखाँचीका युवा व्यवसायी बाबुराम भुसालको बरिलै गाईका खुर लर्के तीज गित बजारमा (भिडियो)
साउदीमा मृत्यु भएका भुमिकास्थान ढिकुराका युवाको परिवारलाई बीमा रकम प्रदान
पाणिनी बहुमुखी क्याम्पस सन्धिखर्कमा विद्यार्थीलाई पोशाक अनिवार्य
मृगौला पीडितलाई पत्रकार विष्टद्वारा संकलित ४५ हजार २ सय उपचार सहयोग (नामावली सहित)
सितगंगा नगरपालीकाको खल्यार्खकका स्थानीयबासी बाँदर, दुम्सि, स्याल र बँदेलबाट आतंकित
अर्घाखाँचीमा दुई विरामीलाई बचाउन दुई पत्रकारको अभियान
अर्घाखाँचीमा मतदाता नामाबलीमा नाम लेखाउनेको भिड
अर्घाखाँचीबासीहरुको बुटवलमा सम्मान कार्यक्रम सम्पन्न, आगामी चुनावमा अर्घाखाँचीमा कांग्रेस पहिलो हुने मुस्कानको दावी
वकील कार्यालय अर्घाखाँचीको भबन शिलान्यास ! कानुन कार्यान्वयन गर्ने निकाय कमजोर:- नायब महान्यायधिबक्ता (तस्बिर सहित)
अर्घाखाँचीकी लोकदोहोरी गायिका मिरा कौशलको माकुरीले जालै बुन्यो काकरीको पातैमा तीज गित बजारमा (भिडियो सहित)
बेपत्ता अर्घाखाँचीका किशोर काठमाण्डौमा फेला
दिनभर विद्यालय, बिहान बेलुका कृषिमा व्यस्त धातिवाङ्गका हिमलाल
अर्घाखाँचीका एक युवकको भैरहवामा करेन्ट लागेर निधन
अर्घाखाँचीकी जलेर गम्भीर घाइते किशोरी पैसाको अभावले उपचार गर्न नसक्दा भैरहवाबाट फिर्ता
शितगंगा नगरपालिकाको सिद्दाराका क्यान्सर पिडितलाई विदेशबाट नेपालीहरुले आर्थिक सहयोग गरे
पाणिनी गाउँपालिकाको पटौटी निगालीमा छुर्पि उत्पादन