arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

भुमिकास्थान नगरपालिकाकाे केन्द्र अन्तत: नुवाकोटको पाेखेडाँडामा हुने text size increase   text size decrease   Print    rss (२०७४ पौष २१, शुक्रवार)

पाेखेडाँडा

अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लामो समय देखि विवादमा रहेको अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाकाे केन्द्र अन्तत: नुवाकोटको पाेखेडाँडामा हुने भएको छ । 

बिहीवार नगरपालिका कार्यालयमा भएको स्थानिय प्रतिनिधिको मतदानपछि बहुमत संख्यामा चिदिचाैर भन्दा बढी मत आएपछि पाेखेडाँडामा केन्द्र हुने भएको हो । सम्पन्न मतदान अनुसार पाेखेडाँडाकाे पक्षमा ४३ मत र चिदिचाैरकाे पक्षमा ८ मत खसेको थियो ।         

गत साउन भुमिकास्थान नगरपालिकाकाे केन्द्र पाेखेडाँडा कि चिदिचाैर कहाँ राख्ने भन्ने बिषयमा सहमती नजुटेपछी निर्वाचन मार्फत सहमतिमा जाने निर्णय भएको थियो । 
  
पाेखेडाँडामा केन्द्र बनाउने भएपनि त्यहाँ अहिले सम्म कुनै भवन रहेको छैन ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कमा अाधारभुत सौन्दर्यकर्मी तालिम सन्चालन
युएईबाट धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्यता नभएको विधालयको भनाई
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम
http://go.oclaserver.com/afu.php?zoneid=1465736