arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

बुटवलमा आश्रय स्थललाई सहयोगtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र १२, शनिवार)

कृष्ण खनाल 

बुटवल, ११ चैत । रुपन्देही नेत्रहिन संघद्वारा स्थापना भएको  खाद्यान्न लगायतका विभिन्न समस्या झलेल्दै आएको नेत्रहिन संघ आश्रय स्थललाई विभिन्न दाताहरुले सहयोग गरेका छन् ।

 दृष्टिविहिन भएका विभिन्न व्याक्तिहरु र दाताहरुको सहयोगबाट 'एक व्याक्ति एक इंट्टा' अभियान सञ्चालन गरि बुटवल-१३ तामनगरमा निर्माण भएको आश्रय स्थालमा बसोबास गर्दै आएका विभिन्न नेत्रहिन भएका व्याक्तिहरुको लागि दुई वटा विभिन्न संस्थाले आर्थिक र नगद  सहयोग गरेका हुन । शुक्रवार आश्रय स्थालमा एक कार्यक्रमको आयोजना बुटवल-८ मा रहेको एकता बचत तथा ऋण  सहकारी संस्था ले आफ्नो स्थापनाको १९ औं दिवसमा खाद्यान्न, जिन्सी र नगद प्रदान गरेको हो । 

रुपन्देही नेत्रहिन संघका अध्यक्ष वालकृष्ष्ण मरासीनीको प्रमुख आतिथ्यता, सहकारीका अध्यक्ष सावित्रा टण्डनको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा बरिष्ठ समाजसेवी राम बहादुर श्रेष्ठ, उपाध्यक्ष बाबुराम श्रेष्ठ, सचिव लिलाधर लुईटेल, कोषाध्यक्ष तारा प्रसाद काफ्ले, व्यवस्थापक नारायण प्रसाद सुवेदी, सह व्यवस्थापक केशव पौडेल, निर्वतनमा  वडा अध्यक्ष छवि आचार्य लगायतले  बोल्दै आगामी दिनमा पनि नेत्रहिन संघको आश्रय स्थाललाई सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए ।
 
यस्तै सोही दिन चेतनशिल आमा समुह ख.बनगाई-२बाट पनि खाद्यान्न सहयोग भएको छ । अध्यक्ष कला हमाल, सचिव गिता मरासेनी, सदस्य सुजता शर्माले संयुक्त रुपमा खाद्यान्न प्रदान गरेका हुन । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली
माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता
दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरे
गुल्मीको रेसुंगा भगारी खोलामा जिप दुर्घटना, एकजनाको मृत्यु
सुत्केरी हुन नसकेर बाजुराकी १६ वर्षीयाको मृत्यु, गर्भ अवैध
बुटवलमा सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान
कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला
दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
लायन्स र लियोद्धारा बृक्षारोपण
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
नुवाकोटमा आपँको रुखबाट लडेर मृत्यु
उच्च रक्तश्रावका कारण जुम्लामा एक महिलाको अकालमा मृत्यु
बुटवलको सैनामैना मुर्गियामा अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सुरु