arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

प्रसिद्ध मन्दिर अर्घा भगवती देबि मन्दिरको एतिहासिक चिनारी सार्वजनिक (भिडियो, तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -९ मा रहेको जिल्लाकै प्रसिद्ध मन्दिर अर्घा भगवती देबि मन्दिरको एतिहासिक चिनारी सार्वजनिक भएको छ । अर्घा चिनारी भिडियोलाई  अविरल फिल्म्स प्रा.लि. ले यूट्यूबमा सार्वजनिक गरेको छ । 


सन्धिखर्क नगरपालिका वार्ड न १०- अर्घा बेल्टारिमा जन्मेका तर हाल रोजगारीको शिलशिलामा इजरायलमा कार्यरत रहनुहुने एक समाजसेवी युवा युवराज थपाले आफ्नो ब्याक्तिगत लगानी र आफुनै निर्माता, निर्देशनमा अर्घाखाँचीमा रहेका विभिन्न धार्मिक तथा एतिहासिक पर्यटक स्थलहरुलाइ देश बिदेश सम्म चिर परिचित गराउन र पर्यटकिय हिसाबले अर्घाखाँची जिल्ला पनि नेपालको एक पर्यट्किय जिल्ला भयेको नाताले अझै अर्घाखाँची जिल्ला लगायत अर्घा भगवती मन्दिरलाई राज्यमा नै चिर परिचित पारी लुम्बिनी र सुपा देउराली मा आउने स्वदेशि तथा बिदेशी पर्यटकहरुलाई अर्घा भगवती देबिको मन्दिरमा आकर्षित र भित्र्याउनको लागि येस एतिहासिक सराय नाचको चिनारी भिडियो निर्माण गरेका हुन ।


उनले यस अघि पोर साल पनि अर्घाखाँची जिल्लालाई पश्चिमाञ्चलकै  प्रशिद्द   पर्यटकयि स्थलमा परिवर्तन गर्नको लागि अर्घाखाँचीका विभिन्न   स्थानमा रहेका हरेक धार्मिक एतिहासिक पर्यटकिय स्थललाइ समेटी र साथमा अर्घा भगवती देबिको छुट्टै डकुमेन्ट्री भिडियो निर्माण गरेका थिए !


बिदेशमा रहेर पनि येति सारो जिल्ला  र आफ्नो गाउँ समाजको उन्नति र प्रगतिको लागि सदैब उनले येस्ता कदम चालिरहेका छ्न, युवराजले यति मात्रै होइनकि अर्घाखाँची जिल्लामा विभिन्न जगन्य रोगबाट गर्सित बर्गका पीडितहरुलाई तथा किड्नी फेलरहरुलाई बिगत ३ साल देखि  पीडितहरुको लागि सेवा नै हाम्रो धर्म हो भन्ने अभियान चलाएर आर्थिक सहयोग प्रधान गरि कयौं पिडितहरुको ज्यान जोगाउनमा महत्त्वपूर्ण भुमिका निभाएका छ्न ।


उहाको भनाइ अनुसार आफ्नो एक चुम्की सास रहुन्जेल आफ्नो देश, आफ्नो गाउँ समाजको बिकास, उन्नति र प्रगतिको लागि कदपी एक पाइला पछाडि न हटन् हुँदैन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
फोटो सहितको मतदाता नामावलीकालागि प्रशिक्षण कार्यक्रम
अर्घाखाँचीमा संचारको गुणात्मक फड्को
पत्रकार महासंघ अर्घाखाँची शाखाद्वारा संघको स्थापना दिबसमा प्रवचन कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा यस बर्षको एसलसी परिक्षा शान्ती र मर्यादित रुपमा सन्चालन
अर्घाखाँची निवासी हेमराज हत्याकाण्डमा नयाँ मोड़
अर्घाखाँचीको नुवाकोटमा भिषण आगलागी
अर्घाखाँचीमा छ कुइन्टल चिट बरामद
आजदेखि अर्घाखाँचीका २४ वटा केन्द्रमा यस वर्षको एसएलसी परीक्षा सुरु
एमालेको विधार्थी संगठन अनेरास्वबियूको २० औ जिल्ला सम्मेलन नयाँ समिती चयन गर्दै सन्धिखर्कमा सम्पन्न
आन्तरिक विवादका बीच एमाले विधार्थी सगठन अनेरास्वबियुको जिल्ला सम्मेलन सन्धिखर्कमा शुरु
बुटवल देखि अर्घाखाँचीको ढाडमैदान जाँदै गरेको जीप दुर्घटना, पटौटी-७ की ७१ वर्षीया वृद्धाको मृत्यु
जीप दुर्घटनामा एक वृद्धाको मृत्यु १५ जना घाइते
आउँदै गरेको प्रवेशिका परिक्षालाई मर्यादित र व्यवस्थित गर्ने उदेश्यले जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीद्वारा एक कार्यक्रम सम्पन्न
काग्रेस सस्थापक नेताको सम्झनामा शोक सभा
अर्घाखाँचीका गाउँ गाउँमा ईमेल ईन्टरनेट सुविधा
पत्रकार महासंघ अर्घाखाँची शाखाद्वारा श्रद्धान्जली सभा सम्पन्न
सरसफाईमा नमुना बन्यो दलित वस्ती
अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना नौ जना घाईते
जापानमा अर्घाखांची निवासी एक नेपाली महिलाको निधन
मासु पसल व्यवस्थित गरिने
http://go.oclaserver.com/afu.php?zoneid=1465736