arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
जिल्ला समाचार

सातौं बिश्व रेडियो दिवसको अबसरमा सन्धिखर्कमा रेडियोको विकासमा रेडियोकर्मीहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ फाल्गुन १, मंगलवार)

गोपाल प्रसाद भट्टराई

सन्धिखर्क, अर्घाखाँची फागुन-१ ।   संचारको विकासमा महत्वपूर्ण भुमिका खेलेको रेडियोको विकासमा स्थानिय स्रोतामुखी रेडियो कार्यक्रम दिनुपर्ने सरोकारवालाले बताएका छन् । 


सातौं बिश्व रेडियो दिवसको अबसरमा नयां एफ.एम ले सन्धिखर्कमा आयोजना गरेको रेडियोहरुको बकासमा रेडियोकर्मीहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । 

नयां एफ.एम.का स्टेशन म्यानेजर हरी प्रसाद भुसालको अध्यक्षता,पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जिसी लेकालीको प्रमुख आथित्यता,बिशाल पाण्डेको स्वागत मन्तव्य र बिक्रम पान्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय रेडियोको गुणस्तर खस्कंदै जांदा रेडियो स्रोता घटेको भन्दै रेडियोलाई ब्यबस्थित गर्न संचालक र रेडियोकर्मीले बिशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कर्मचारीको तलब ब्यबस्थापन,बिज्ञापन ब्यबस्थापन गरि समय अनुसार बिषयगत रेडियो कार्यक्रम संचालन,सत्य,तथ्य,ताजा र खोजि समाचार प्रशारणमा ध्यान दिन सकेमा मात्र रेडियोको गुणात्मक विकास हुन सक्ने उनिहरुको निष्कर्ष रहेको छ । 

कार्यक्रममा लामो समय देखी मिडियामा काम गर्ने पत्रकार,रेडियो कार्यक्रममा लामो अनुभव बटुलेका संचारकर्मी देखी रेडियो संचालक सम्मको सहभागिता रहेको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
भुमिकास्थानको सिउडेनीमा एक युवा झुन्डिएरको अवस्थामा मृत फेला
ठाडा कोप्चेमा बस दुर्घटना, यात्रु सबै सकुशल
सन्धिखर्कबाट बुटवल तर्फ जाँदै गरेको जीप नरपानीमा दुर्घटना
वाङ्गलाको नाङ्गेठाटीमा ग्लोवल आईएमईको शाखा सञ्चालन
सन्धिखर्क ३ का बिभिन्न कृर्षि समुहहरुका लागि ३ दिने तालिमको समापन
धातिवाङ्गमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण सम्क्न्धी कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा माघ १३ गते  चलचित्र औठे छाप  प्रदर्शन हुने
पटौटीमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान
सन्धिखर्कमा अाधारभुत सौन्दर्यकर्मी तालिम सन्चालन
युएईबाट धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्यता नभएको विधालयको भनाई
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
http://go.oclaserver.com/afu.php?zoneid=1465736