हिंसात्मक आन्दोलन होइन, बुद्धिमत्तापूर्ण मार्ग अवलम्बन गरौं।

शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाशुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते , १४ वटा ठाउमा आगजनी (कहाँ के कती क्षति पुरा बिवरण सहित)को मृत्यु र ११० जना घाइते , १४ वटा ठाउमा आगजनी (कहाँ के कती क्षति पुरा बिवरण )

दुर्गा प्रसाईं सम्पर्कविहीन

तीनकुनेमा राजावादी समर्थन प्रदर्शनकारीले आगजनी गरेको भवनमा जलेर एभिन्यूजकर्मी सुरेश रजकको निधन

युएसएड बन्द हुदाँ १ करोड ४० लाख बालबालिका भोकमरीमा पर्नेः युनिसेफ

हिंसात्मक आन्दोलन होइन, बुद्धिमत्तापूर्ण मार्ग अवलम्बन गरौं।

-ललिता अधिकारी (खुसी) काठमाडौं - नेपालको यो पवित्र भुमिमा फेरि नारा गुञ्जिरहेका छ ‘राजा आऊ, देश बचाऊ!’ देशका सडकहरू भीडले भरिएका छन्, आस्थाका झण्डाहरू फहरिरहेका छन्। राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै युवा, वृद्ध, किसान, व्यापारी सबै आन्दोलनमा छन्। तर, यो आन्दोलनले...

जिल्ला समाचार

हिंसात्मक आन्दोलन होइन, बुद्धिमत्तापूर्ण मार्ग अवलम्बन गरौं।

-ललिता अधिकारी (खुसी) काठमाडौं - नेपालको यो पवित्र भुमिमा फेरि नारा गुञ्जिरहेका छ ‘राजा आऊ, देश बचाऊ!’ देशका सडकहरू भीडले भरिएका छन्, आस्थाका झण्डाहरू फहरिरहेका छन्। राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै युवा, वृद्ध, किसान, व्यापारी सबै आन्दोलनमा छन्। तर, यो आन्दोलनले...

विश्व समाचार

प्रशान्त महासागर मुनि भेटियो एक किलोमिटर अग्लो ज्वालामुखी

  काठमाडौं, १५ चैत । प्रशान्त महासागरको गहिरो पानीको मुनि पूरै संसार लुकेको थियो, जुन अहिले वैज्ञानिकहरूले नयाँ खुलासा गरेका छन्। एक महासागर विज्ञान अभियानको क्रममा कुक टापुहरू नजिकै समुद्रीतटको धेरै पानीमुनि ज्वालामुखीहरू फेला पारेका छन । अचम्मको कुरा यो...

English News

खिल्जी बस दुर्घटनाका घाइते सहित चार जना प्रहरी हीरासतमा ? आखिर कीन ,

खिल्जि बस दुर्घटनाका घाइते नै  प्रहरी हीरासतमा ?  आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा  वडा न. छ खिल्जी मा भएको  दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक  गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...

अर्थ,वाणिज्य,कृषि समाचार

प्रदेश समाचार

इटहरीको सेन्टर प्लाजामा आगलागी, ११ जनाको सकुशल उद्धार

  इटहरी - बुधबार बिहान ९ः ३० बजे इटहरीको सेन्टर प्लाजामा सुरू भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ। सेन्टर प्लाजामा लागेको आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा करिब तीन सयको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली...

वीरगन्जमा पहिलो पटक थ्रोम्बोलाइसिस प्रविधिबाट पक्षाघातको उपचार सुरू

  सञ्जय मिश्रा वीरगन्ज -वीरगन्जस्थित वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा थ्रोम्बोलाइसिस प्रविधिबाट इस्केमिक स्ट्रोक (पक्षाघात / लकवा)को उपचार सुरू भएको छ। अस्पतालका प्रमुख श्यामबाबु प्रसादले थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार सुरू भएको जानकारी दिएका हुन्। यस प्रविधिबाट उपचार हुनु मधेस...

बुढानिलकण्ठमा घर भाडामा लिएर दुई अर्बको जुवा, ९६ लाखको क्रिप्टो कारोबार, ११ भारतीय पक्राउ

  काठमाडौं - काठमाडौंको बुढानिलकण्ठबाट गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको तथा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा  ११ जना भारतीय पक्राउ परेका छन्। प्रहरीले मंगलबार साँझ बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलबाट भारतीयहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक...

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण

  काठमाडौं - मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन...

सन्धिखर्क नगरपालिकामा जनजाति सशक्तिकरण कार्यक्रमको शुभारम्भ (तस्बिर सहित)

  - सागर परियार , अर्घाखाँची। सन्धिखर्क, अर्घाखाँची। सन्धिखर्क नगरपालिका अर्घाखाँची महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा लक्षित समुदायका लागि जनजाति सशक्तिकरण कार्यक्रम सुरु भएको छ । सन्धिखर्क नगरपालिका भित्रमा १ देखी १२ नम्बर वडाका प्रशिक्षर्थी सहभागीहरु भएको तालिममा...

प्रधानमन्त्री ओलीको कर्णाली प्रदेशसभामा सम्बोधन: गणतन्त्रको रक्षा गर्नु सरकारको कर्तव्य हो

  सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गरेका छन् । कर्णाली प्रदेशसभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र...

जबरजस्ती करणी गरेको अभियोगमा  दुइजना पक्राउ

  सल्यान, ६ चैत । जबर्जस्ती करणी गरेको अभियोगमा दुइ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार सल्यान र कैलालीवाट दुइ जना पक्राउ परेका हुन् । सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९...

प्रवास समाचार

बिमानस्थल छेउमा लगाइयो आगो, प्रभावित भए राष्ट्रिय अन्तराष्ट्रिय उडान

  काठमाडौं, १५ चैत । त्रिभुवन विमानस्थलको झाडीमा आगजानी भए पछि राष्ट्रिय अन्तराष्ट्रिय उडान रोकिन पुगेका छन् । तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला बिमानस्थल छेउमा आगलागी भएको हो । जसका कारण राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित हुन पुगेका छन् । बेलुका ८ बजेसम्मका लागि उडान रोकिएको छ ।    

खेल

प्रधानमन्त्री कपको आज फाइनल प्रतिस्पर्धा

  काठमाडौं, १६ चैत । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।  उपाधिका लाग दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छिन्। सिद्धार्थ क्रिकेट रंगशालामा आज विहान ९ बजेदेखि फाइनल खेल सुरु हुदैँछ । पुलिसको कप्तानमा दिपेन्द्रसिंह ऐरी तथा  आर्मीको कप्तानी विनोद भण्डारीले गर्दैछन् । दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए। आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएर फाइनलमा पुगेको हो ।