arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
विश्व समाचार

साउदी, इजिप्ट, युएई, बहराइन र यमनद्वारा कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २२, सोमवार)

साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, इजिप्ट र यमनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेको सोमबार विहान घोषणा गरेका छन् । कतारले आंतकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै यी देशहरुले कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन् । युएईले कतारी कुटनीतिकलाई ४८ घण्टाभित्र आफ्नो देश छोड्न अनुरोध गरेको छ । 

ती देशहरुले कतारसँग जल, स्थल र हवाई सम्बन्धसमेत रद्द गरेका छन् । यस घोषणासँगै ती देशका विमान कम्पनीहरुले कतार उडान रद्द गरेको जानकारी गराएका छन् । साउदीको सरकारी सञ्चार माध्यम साउदी प्रेस एजेन्सीका अनुसार साउदीले कतारसँगको सीमासमेत सिल गरिसकेको जनाएको छ । कतारको र साउदीसँग मात्रै स्थलसीमा जोडिएको छ ।

कतारले यमनमा जारी युद्धबाट आफ्नो सेना झिकेर ‘अरबीक समूह’बाट पन्छिएको आरोप साउदीले लगाएको छ । साउदीले कतारलाई क्षेत्रीय र आपसी मतभेद बढाउने गतिविधि गरेको तथा आतंकवादी समूहलाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ ।

कतार सरकारबाट सञ्चालित सञ्चारमाध्यमले यमनको युद्धमा साउदी नेतृत्वको संयुक्त सैनिक कारवाहीलाई कमजोर पार्ने कोसिस गरेको समेत जनाएको छ । युएईको सरकारी सञ्चारमाध्यमका अनुसार कतारले अरब क्षेत्रको छिमेकमा अस्थिरता निम्त्याउने समूहलाई सहयोग गरेको आरोप लगाएको छ । 

साउदीले कतारी नागरिकलाई १४ दिनभित्र आफ्नो देश छोड्न आदेश दिएको छ । उसले कतारी नागरीकलाई ट्रान्जिटको लागि समेत प्रवेश गर्न रोकेको छ । साउदीले आफ्ना नागरीकलाई १४ दिनभित्र कतारमा नबस्न र यात्रा नगर्न पनि आदेश दिएको छ । एजेन्सी 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
दार्जिलिङमा चर्किएको गोर्खाल्यान्ड आन्दोलनकाक्रममा एकजना सुरक्षाकर्मीसहित तीनजनाको मृत्यु
लन्डनस्थित २४ तले टावरमा भएको आगलागीबारे छानविन गर्न आदेश
लिबियामा पाँच वर्षपछि रिहा भए गद्दाफीका छो
बेलायतमा आतंकवादी हमलाको त्रासका बीच आमनिर्वाचन
इरानकाे संसद र आयातोल्लाह खोमेनीको समाधिस्थलमा भएको अातंकवादी आक्रमण
अफ्रिकाको उत्तरी निजेरमा पानी पिउनै नपाएर ४४ जनाको मृत्यु
श्रीलङ्कामा मनसुन-पूर्वको भीषण वर्षातपछिको बाढी पहिरोबाट १४६ को मृत्यु, पाँच लाख विस्थापित
इजिप्टले लिवियाका जिहादी समुहको शिविरमा भीषण आक्रमण
अफगानिस्तानमा एक जना फिनिस महिलाको हत्या, सुरक्षागार्डको शीर छेदन
इमानुएल म्याक्रोँद्वारा फ्रान्सको राष्ट्रपतिका रुपमा पदभार ग्रहण
अफगानिस्तानमा भएका सुरक्षा कारबाहीमा परी ७१ जना लडाकू मारिए
भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी रासायनीक ग्यास फैलिएर बिरामी भएपछि अस्पताल भर्ना
बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमारले सन्न्यास लिने
पाकिस्तानमा चारजना आतंककारीलाई फासीको सजाय
अफगानिस्तानको विभिन्न प्रान्तमा सुरक्षा कारबाहीमा कम्तीमा ४३ जना विद्रोही लडाकूको मृत्यु
अफगानिस्तानमा तालिवान आतंककारीद्वारा 'वसन्तऋतु आक्रामक' नामक आक्रमणको घोषणा
अमेरिकी क्रुज मिसाइल पानी जहाजले रक्षा प्रणालीका लागि तैनाथी सुरु
भेनेजुएलामा सरकार विरोधी प्रदर्शनमा तीन जना मारिए
बाबरी मस्जिद विध्वंश मामलामा भारतीय जनता पार्टीका वरिष्ठ नेता आडवानीसहित शीर्ष नेतामाथि मुद्दा दर्ता
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर