arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

बंगालको खाडीको हावा सक्रिय भएपछि देशभर मेघगर्जनका साथ वर्षाtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख २९, विहीवार)

-अब्दुल्लाह मियाँ
 
काठमाडौं  - बुधवारसम्म पहाडी र हिमाली क्षेत्रमा सक्रिय 'प्रि मनुसन' विहीवार देशभर सक्रिय भएको छ । विहीवार अपरान्हदेखि राजधानीसहित पूर्वदेखि पश्चिमसम्म नै वर्षा भएको छ ।

पूर्वी क्षेत्र हुँदै प्रवेश भएको बंगालको खाडीको हावा सक्रिय भएपछि देशभर प्रि मनुसन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

'बंगालको खाडीबाट आएको हावा पूर्वी भाग हुँदै नेपाली भूभागमा प्रवेश भएपछि वर्षा सक्रिय भयो' श्रेष्ठले भने । यो वर्षालाई विशेषज्ञहरुले ठन्डरसाउन (मेघगर्जन र असिनासहितको वर्षा) वर्षासमेत भनेका छन् ।

श्रेष्ठका अनुसार केही दिनदेखि भारतको विहार, सिक्किम र बंगलादेश तथा भुटानमासमेत प्रि मनुसन सक्रिय भएको छ । नेपालमा भने बुधवारसम्म हिमाली र मध्ये पहाडी जिल्लामा मात्रै हल्का वर्षा भएको थियो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सरकारले पूर्व सभासद् सदरुल मियाँको हत्याको छानविन गरी दोषिलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन स्थगित
शिक्षक सेवा आयोगले १७ वर्षपछि लिइरहेको स्थायी शिक्षक छनौट परीक्षा जारी
ग्याँस उद्योगीहरुद्धारा सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै पुनः उद्योग नै बन्द गर्ने चेतावनी
मन्त्रीपरिषदका अध्यक्ष खिलराजद्धारा चाँडै संविधानसभाको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको उल्लेख
काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान प्रभावित
कञ्चनजंघा हिमाल आरोहण गरेर फर्किएका ५ जनाको हिम पहिरोमा परेर मृत्‍यु
नवौँ वार्षिक गिद्ध सर्वेक्षण सम्पन्न
बैदेशिक रोजगार व्यवसायी संघमा आबद्ध असन्तुष्ट १३ पदाधिकारीहरुद्धारा राजीनामा
सन् २०१३ लाई सगरमाथा हिरक महोत्सव वर्षको रुपमा मनाईने
शिक्षक परीक्षा आजबाट सुरु
पाँच जना गुन्डा नाइकेलाई अदालतमा १५ दिनभित्र उपस्थित हुन वारेन्ट जारी
सप्तरीको कल्याणपुरमा पूर्वसभासद् मोहमद सदरुल मियाँ हकको हत्या
ब्रिटिश आरोहीको भिडिओ कलबारे अनुसन्धान शुरु
प्रेस काउन्सिलबिरुद्ध सर्वोच्चमा मुद्दा दायर
एकिकृत माओवादी निकट अखिल क्रान्तिकारी र अनेरास्ववियूले तिब्र रुपमा फर्जी विद्यार्थी भर्ना, अनिश्चितकालका लागि तालाबन्दी
राजा फेरी आउछनः अध्यक्ष थापा
दाङमा नेकपा-माओवादीका कार्यकर्ताद्धारा घुम्ती शिविरमा अवरोध
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादी पुष्पकमल दाहालबीच भेटवार्ता
नेपाल-भारत सगरमाथा आरोहण तथा सरसफाई टोलीद्धारा सगरमाथाको सफल आरोहण
अब ६ सय १ कै संविधानसभा बनाउनु आवश्यक नभएको कांग्रेस सुशील कोइरालाको भनाई