arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
धर्म, समाज, संस्कृति

हिन्दु जागरण नेपालले गर्यो पाल्पाको बराङ्ग्दी धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा text size increase   text size decrease   Print    rss (२०७३ चैत्र २६, शनिवार)

world news

दिपेन्द्र श्रेष्ठ 

अर्घाखाँची चैत १९ गते  शनिबार । पाल्पाको बराङ्ग्दी शिवासन क्षेत्रमा जनसहभागिताको साथ विभिन्न राजनितिक दल , संघ सन्स्था धार्मिक क्षेत्रका प्रमुख ब्यक्तित्वहरु र बिशिस्ट ब्यक्तित्वहरुको सम्बोधन एवं पाल्पा जिल्लामा धमिराले काठलाई खाये जस्तै धर्म परिवर्तन गराउन मद्दत पुर्याउने युनाइटेड मिशन टू नेपाल द्वारा सन्चालित अस्पतालकोरुपमा रहेको धर्म परिवर्तन केन्द्र र सोझासाझा गरीबलाई धर्म परिवर्तन गराउन सशक्त भुमिका निर्वाह गर्ने टोलटोलका चर्च र बाइबल कम्पनिको व्यापार देखि वाक्क भयेका मौलिक धर्म प्रेमिहरुको भेला गराइ सो क्षेत्रलाइ धर्म परिवर्तन निशेधित क्षेत्र घोषणा गरियेको छ । 

कार्यक्रम को प्रमुख अतिथी हिन्दु जागरण नेपालका अध्यक्ष अध्यात्म शिरोमणि पन्डित रामकृष्ण उपाध्याय ले गर्नु भयको थियो भने सभापति को आसन शिवासन धामका अध्यक्ष माधब बस्याल ज्युले गर्नु भयो भने हिन्दु जागरण नेपालका केन्द्रिय सदस्य प्रबिण रिजाल केन्दृय कार्यक्रम सयोजक जगन्नाथ सुवेदी , रुपन्देही जिल्ला प्रमुख उमा ढकाल पश्चिम कमान्डर याम बाहादुर भण्डारी । स्याङ्ग्जा प्रतिनिधि प्रकाश डुम्रे । अर्घाखाँचीका दिपेन्द्र श्रेष्ठ , गुल्मी प्रतिनिधि शृजना पन्थी लगयत को सहभागिता थियो । अब आइन्दा सो क्षेत्रमा कोहि कसैले धर्म परिवर्तन गर्ने या गराउने ब्यक्तिको भुमिका प्रमाणित भयेमा सोलाइ कारवाही गरिने प्रतिज्ञा नव निर्वाचित कार्यसमितिले गर्नु भयेको छ ।

 नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैह्रे , राप्रपाका पदम राना र नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष कृष्ण भुसाल ज्युले पाल्पा जिल्लामा धर्मपरिवर्तन एउटा समस्या रहेको र यसलाइ निवारण गर्न हाम्रो पूर्ण सहयोगी भुमिका रहने बचनबद्धता ब्यक्त गर्नु भयो भने नेपाली काङ्रेसका क्षेत्रीय सभापति कृष्ण प्रसाद बस्याल ज्युले पनि ५००० रु सहयोग गर्नुको साथ अब हामी चुप लागेर बस्यौं भने सिङ्गो देशकै धर्म परिवर्तन गरेर देशलाइ गुलाम बनाउन बाट जोगाउन हिन्दु जागरण नेपालले महत्वपूर्ण योगदान पुर्याउनेछ र हिन्दु जागरण नेपाललाइ हाम्रो पूर्ण समर्थन र सहयोग गर्ने वचन दिनु भयेको छ । विभिन्न धार्मिक संस्थाका अतिथिहरुले पाल्पा जिल्लामा भैरहेको धार्मिक अतिक्रमणको बिरुद्ध हिन्दु जागरण नेपालले जुन आवाज उठायेको छ सो आवाजलाई समर्थन गर्दै हामि पनि प्रतिबद्धरुपले धर्म परिवर्तन मुक्त समाज निर्माण गर्न हामि सबैको सहयोगी भुमिका र एकता गर्नेछौं भन्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सोही कार्यक्रमको अन्तमा विभिन्न धार्मिक संस्थाका प्रतिनिधिहरुको संलग्नतामा तत्काल 19 सदस्यीय हिन्दु जागरण नेपाल पाल्पा जिल्ला समिती गठन गरियो । 

आगामी बैठकमा पाल्पाका विभिन्न क्षेत्रलाइ समेटने गरि पूर्ण जिल्ला समिती गठन गर्ने प्रतिबद्धता नव गठित समितिका अध्यक्ष पिताम्बर बस्यालज्युले ब्यक्त गर्नुभयो नवगठित समितिका अध्यक्ष पिताम्बर बस्याल ज्युले बिस्तारै गाउँ-गाउँलाइ धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गर्दै सिङ्गो पाल्पा जिल्लालाई नै धर्म परिवर्तन मुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयेको छ । समग्रमा हिन्दु जागरण नेपालको यो कार्यक्रमले धर्म परिवर्तनकारीका भुमिका प्रति निरुत्साह गराउने देखियेकोले केही धर्मपरिवर्तनकारीले आकस्मिक बैठक बसी सो कार्यक्रमलाई बिफल पुर्याउन खोजेको जानकारी प्राप्त भयेतापनी उनिहरुको भुमिकाले खासै प्रभाव नपारेको देखियो । 

कार्यक्रम अन्तर्गत विभिन्न जिल्लासमितिका संयोजक एवं विशिष्ट सेवा पुर्याउने लाई सम्मान पनि गरियेको थियो । पाल्पाको यो सभा सम्पन्न गर्न ऋषि गैह्रे , पिताम्बर बस्याल , बिष्णु बस्याल ज्यु लगायत धेरै हिन्दू जागरण प्रेमिलाई कार्यक्रमका प्रमुख अतिथी हिन्दु जागरण नेपालका अध्यक्ष ज्युले धन्यबाद ज्ञापन गर्दै धर्म परिवर्तन मुक्त क्षेत्र घोषणाको अनावरण गर्नु भयेको थियो । अनावरणको क्रममा यसरी नै अब हरेक हिन्दुत्व प्रेमीले हरेक गाउलाइ धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गर्दै लैजाने हो भने यो देश स्वत: सनातन हिन्दु रास्ट्र नेपाल हुनेछ भन्ने कुरा ब्यक्त गर्नु भयो ।

 यसै क्रममा भोलि २० गते आइतवार तामनगर बुटवलमा रुपन्देही जिल्ला समितिलाइ कार्य निर्देशन र प्रशिक्षणको साथ कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी प्राप्त भयेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य धर्म, समाज, संस्कृति
आज हरिबोधनी एकादशी
आज महान् चाड तिहारको अन्तिम दिन भाईटिका, दिदीबहिनीले दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाइदिदै हर्षउल्लासपूर्वक महान् चाड तिहार मनाइदै
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पूजा
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा
तिहारको दोस्रो दिन, आज कुकुर तिहार, देशभर कुकुरको पूजा गरी मनाइदै
दोस्रो ठूलो चाड तिहार सुरु, पहिलो दिन आज कागको पूजा
आज महान चाड विजया दशमी, मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै
आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदै
दसैंको आठौं दिन आज महाअष्टमी पर्व, दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै
दशैंको सातौं दिन सप्तमीमा मनाइने फूलपाती घरघरमा भित्रयाइयो
महान चाड विजया दशमी २०७4 को शुभकामना:- अर्घाखाँचीडट्कम
बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन
आज घटस्थापना, हिन्दूहरूको महान चाड बडादसैं शुरु
यस वर्ष असोज १४ गते बडादशैंको उत्तम साइत ११ बजेर ५५ मिनेटपछि
आज ऋषि पञ्चमी पर्व, हरितालिका तीज आज समापन हुँदै
नागपञ्चमी र रक्षा बन्धन एकसाथ मनाइयो
आदिकवि भानुभक्त आचार्यको आज २०४ औं जन्मजयन्ती
आज गुरुपूर्णिमा पर्व
आज हरिशयनी एकादशी पर्व ब्रत, पूजा-पाठ गरी मनाईंदै
http://go.oclaserver.com/afu.php?zoneid=1465736