arghakhanchi
मिति: २०७० ज्येष्ठ १०, शुक्रवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
मध्यपश्चिमाञ्चल

मर्स्याङ्दी नदी तर्ने क्रममा वगाएर आमाछोरीको मृत्युtext size increase   text size decrease   Print    rss (२०६८ वैशाख २०, मंगलवार)

तनहुँ  - तनहुँको आँवुखैरेनी ६ ना पहरा नजिकै मर्स्याङ्दी नदी तर्ने क्रममा वगाएर सोमवार आमाछोरीको मृत्यु भएको छ ।

दाउरा खोज्न जाने क्रममा मर्स्याङ्दी नदीले वगाएर मृत्यु हुनेमा गोरखा घ्याम्पे साल घर भई आँवुखैरेनी वजारमा डेरा गरी वस्दै आएका करिव ४० वर्षीय आमा गिता गुरुङ र १८ वर्षीया छोरी विनिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा छोरीको शव नदी किनारामा फेला परेको स्थानियवासीले प्रहरीलाई खवर गरेका थिए । उनीहरुको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

 

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यपश्चिमाञ्चल
नवलपरासीको बेलाटारी तनावग्रस्त, १५ राउण्ड अश्रुग्याँस प्रहार
हेटौडाबाट चितवनतर्फ जाँदै गरेको रात्रिबस एकापसमा ठोक्किादा दुई यात्रुको घटनास्थलमा मृत्यु
सप्तरीको कोसी नहरमा डुबेर बेपता भएका दुई बालिकाको शव फेला
चितुवाको आक्रमणबाट काभ्रेमा एक बालकको मृत्यु
नवलपरासीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
एकिकृत माओवादीले आठ वर्ष अगाडी सिराहामा मारिएको स्मृति दिवस मनायो
चितवनको मुग्लिन बजारमा रहेका फोहोर होटलहरुमा अनुगमन
काठमाडौंबाट नुवाकोट जांदै गरेको बस एक जनाको मृत्यु, २० भन्दा बढी घाइते
दक्षिणपूर्वी सिरहामा आगलागी हुंदा १० परिवारका ५५ वटा घर गोठ जलेर नष्ट
रौतहटरमा भीषण आगलागी हुंदा एकजनाको मृत्यु
राजधानीमा पेट्रोलियम पदार्थको अभाव
लमजुङमा ४.० रिक्टर स्केलको भूकम्प
संखुवासभामा धारीलो खुकुरी हानेर ३५ वर्षीय आफ्नै ज्वाईं हत्या
कपडा धुन गएकी २६ बर्षीया युवती भेरी नदीमा बगेर बेपत्ता
पश्चिम दैलेखमा खोलाले बगाउँदा एक जना बेपत्ता
चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट र घर भत्कदा १-१ जनाको मृत्यु
दाङमा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु
धनकुटाको तमोर नदी किनारमा ४० वर्षीय एक व्यक्तिको वेवारिसे लाश फेला
भीरबाट खसेर जाजरकोटका निमावि प्रधानाध्यापकको मृत्यु
नेपालगन्जमा विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड तथा आगजनी