arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विज्ञान,सुचना-प्रबिधि

प्रिपेड मोबाइलमा पनि फोरजी, कल रिङ ब्याक टोन सेवा पुनः सुरुtext size increase   text size decrease   Print    rss (२०७३ माघ २४, सोमवार)

world news

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि फोरजी सेवा सुरु गरेको छ । यसअघि, पोस्टपेड मोबाइलमामात्रै सेवा दिँदै आएको टेलिकमले आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा शनिबार देखि प्रिपेडमा पनि फोरजी सेवा विस्तार गरेको हो । यो सेवा हालका लागि काठमाडौं उपत्यका र पोखरामामात्रै उपलब्ध हुनेछ ।

छिट्टै मुलुकभर यो सेवा विस्तार गर्ने शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् ।

टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सीआरबीटी) सेवा पुनः सुरु गरेको छ ।

टेलिकमको सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता प्रबन्ध निर्देशक राजभण्डारीले व्यक्त गरिन् ।

वार्षिकोत्सवको अवसरमा टेलिकमले विभिन्न छुट योजना पनि सार्वजनिक गरेको छ ।

कार्यक्रममा सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले टेलिकमको सेवालाई प्रभावकारी बनाउन निर्देशन दिए ।

उनले कर्णाली क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीलाई कम्प्युटर, इन्टरनेटसम्बन्धी जानकारी दिने कार्यक्रम सन्चालन गर्न पनि निर्देशन दिए ।

दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नयाँ प्रविधिको प्रयोगमा लाग्न टेलिकमलाई आग्रह गरे ।

उनले सस्तो शूल्कमा विदेश फोन गर्नसक्ने व्यवस्था बनाउन पनि टेलिकमलाई निर्देशन दिए ।

हालसम्म आफ्ना ग्राहक १ करोड ६२ लाख पुगेको टेलिकमले जनाएको छ । 

-इमेज 

 


अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विज्ञान,सुचना-प्रबिधि
बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने
चुनावको दिन कस्तो रहला मौसम ?
देशभरका पहाडी र पूर्वी तराई क्षेत्रमा मौसम बदली, केही क्षेत्रमा बर्षा हुने
आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
प्रबासी नेपाली मंच, साउदी अरबले ३ लाख ३० हजार रुपैया बाढी पिडितको लागि सहयोग गर्यो
अब सवारीसाधनमा क्युरिटी इम्बोसड नम्बर प्लेट सुरु
आज चन्द्रग्रहण लाग्ने, २ बजेर ७ मिनेटदेखि भोजन निषेध
नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्प सार्वजनिक
टेलिकमको डाटा प्याकेज अनलाइनबाटै खरिद गर्न सकिने
सूर्यमा प्वाल, पृथ्वीमा अन्धकार र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने वैज्ञानिकको चेतावनी
बागलुङको तमानखोलामा पहिलो पटक टेलिकमको मोवाईल सेवा पुग्यो
चट्याङबाट हुने जोखिम कम गर्ने तीन उपायहरु
वैज्ञानिकहरुको ठूलो सफलता ! एड्सको उपचार पत्ता लाग्यो
सय वर्षपछि पृथ्वी बस्न लायक नहुने, बाँच्नका लागि अन्य ग्रहमा जानुपर्ने
निर्वाचनका सबै गतिविधि हेर्नसक्ने 'इलेक्सन नेपाल' नामक मोबाइल एप्सको सुरु
नेपालमा अबको १३ वर्ष भित्रमा ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने
अधिक गर्मी र तातो हावाका कारण बाँकेको जनजीवन प्रभावित, नेपालगन्जको तापक्रम ३८ डिग्री
जैविक ऊर्जा रणनीति सार्वजनिक : एलपी ग्यास र इन्धन आयात प्रतिस्थापन गर्न रणनीतिले सघाउने
फोनमा धेरै समय बोल्दा श्रवण शक्ति गुम्ने खतरा
एनसेलका ग्राहकहरुले आजदेखि नि:शुल्क फेसबुक चलाउन पाउने
http://go.oclaserver.com/afu.php?zoneid=1465736