arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राजनिती

स्थानीय तहको नयाँ संख्या अनुसार जेठ ३१ गते निर्वाचन संभव नभएको निर्वाचन आयोगको भनाईtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ११, विहीवार)

निर्वाचन आयोगले सरकारले केही दिनअघि तय गरेको स्थानीय तहको नयाँ संख्या अनुसार जेठ ३१ गते निर्वाचन संभव नभएको बताएको छ । 
बिहीबार पत्रकार सम्मेलन गरी आयोगले नयाँ थपिने संख्या अनुसार निर्वाचन गर्नका लागि प्राविधिक रुपले असंभव रहेको उल्लेख गर्दै पुरानै संख्यामा निर्वाचनको वातावरण मिलाउनसमेत आग्रह गरेको छ । 

सरकारले जेठ ८ गते आन्दोलनमा रहेका मधेसवादी दलहरुलाईसमेत निर्वाचनमा समेट्ने भन्दै तराईका केही जिल्लामा २२ वटा गाउँपालिका तथा नगरपालिका थप्ने निर्णय गरेको थियो । 

आयोगले सरकारको तर्फबाट अझैपनि थपिएका स्थानीय तहको संख्यालगायत बिस्तृत विवरण आफुलाई प्राप्त नभएको समेत उल्लेख गरेको छ । 
 
'परिवर्तित गाउँपालिका तगा नगरपालिकाको बिस्तृत  विवरण प्राप्त भएपछि ती गाउँपालिका तथा नगरपालिकाका वडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएको मतदाता नामावली जेठ १५ गतेसम्ममा पुर्याउन प्राविधिक रुपले असम्भव रहेको अवस्था विद्यमान रहेको छ' आयोगले विज्ञप्तिमा भनेको छ । 

उसले जेठ २७ गतेसम्म परिवर्तित ठेगाना अनुसार मतदाताको परिचयपत्र छापाइ गरी सम्बन्धित मतदान केन्द्रसम्म पुर्याउन नसकिने, जेठ १५ सम्ममा थपिएका तहहरुमा निर्वाचन अिधकृत नियुक्त गरी कार्यालय स्थापना गर्न पनि नसकिने उल्लेख गरेको छ । 

आयोगले भनेको छ,  नेपाल राजपत्रमा प्रकाशित निर्वाचन कार्यक्रम अनुसार निर्वाचन हुन बाँकी ४६१ स्थानीय तहमा उपरोक्त मितिमा निर्वाचन सम्पन्न गराउन वातावरण मिलाउन आयोग नेपाल सरकारसंग पुन: आग्रह गर्दछ । कान्तिपुरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरुले पनि सपथ लिए
प्रदेश-७ मा ५३ सदस्यमध्ये ५२ जनाले लिए शपथ
टोपबहादुर रायमाझिको नेतृत्वमा माओवादी केन्द्र सरकारमा जाने उपप्रधानमन्त्री सहित गृह रायमाझीलाई
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी LIVE UPDATE
LIVE UPDATE:- प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
प्रतिनिधिसभा र प्रदेशसभा २०७४: देशभर मतगणना जारी
पहिलो चरणको निर्वाचन भएका ३२ जिल्लाका मतगणना सुरु
पाल्पाको रामपुर दरैठाटीमा मतदान गरेलगत्तै ८० वर्षीय वृद्धको मृत्यु
निर्वाचन बिरोधी गतिविधि गरेको आरोपमा सीके राउत पक्राउ
प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा उत्साहजनक मतदान
आज प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुँदै
निर्वाचनसम्पन्न भएको एक साताभित्रै सबै परिणाम आउने
मौन अवधि सुरु, आजबाट प्रचारमा रोक –आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज
प्रदेशबाट अर्घाखाँचीका बाम गठबन्धन प्रदेश १ का उम्मेदवार चेतनारायणलाई पत्र
पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न
आज प्रतिनिधिसभा र प्रदेशसभाको लागि पहिलो चरणको मतदान हुँदै
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
http://go.oclaserver.com/afu.php?zoneid=1465736